Home / Entertainment / ‘बाहुबली २’ र ‘रोबोट २’ एक साथ प्रदर्शनमा आउने

‘बाहुबली २’ र ‘रोबोट २’ एक साथ प्रदर्शनमा आउने

गत बर्षको सुपर हिट चलचित्र ‘बाहुबली २’ र ‘रोबोट २’ एक साथ प्रदर्शनमा आउने देखिएको छ । ।यी दुवै चलचित्र १४ अप्रिल २०१७ मा प्रदर्शनमा आउने चर्चा चल्न थालेको छ । ‘बाहुबली २’ ले यस अघि नै आफ्नो चलचित्रको प्रदर्शन मिति १४ अप्रिल २०१७ घोषणा गरिसको छ भने ‘रोबोट २’ पनि यहि मितिमा रिलिज हुने खबर बाहिरिएको छ। भारतीय फिल्म ईतिहाशमा सबै भन्दा महँगो फिल्म ‘रोबोट २’ र ‘बाहुबली २’ सगै रिलिज भएमा बक्स अफिसमा ठुलो नोक्सानी हुने छ । ‘रोबोट २’ चलचित्रको लगानी घछण् करोड़ रहने छ । एम एस राजामौलीकै निर्देशनमा बनिरहेको बाहुबली २मा बाहुबलीकै टीम दोहोरिएका छन ।चलचित्रमा प्रभास, राणा दग्गुवति, अनुष्का शेट्टि र तमन्न भाटिया लगायतको मुख्य भूमिका रहने छ ।’रोबोट २’मा रजनीकांत र अक्षयकुमारको मुख्य भूमिका रहने छ ।यस्तै यो साल पनि सलमान खानको सुल्तान र शाहरुख खानको रईस एक साथ प्रदर्शनमा आउदै छ ।

About Editor Hamrofm

Check Also

‘रेशम फिलिली’ को कमाइ साढे २ करोड नाघ्यो

दुई हप्तायता चलेका फिल्मले राम्रो आम्दानी गरेपछि धमाधम आम्दानी विवरण सार्वजनिक गर्न थालेका छन् । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *