Home / Entertainment / यस वर्षको मिग्मी मेगामोडल सिजन–३ अनुज्ञा चन्द

यस वर्षको मिग्मी मेगामोडल सिजन–३ अनुज्ञा चन्द

काठमाडौं, फागुन ३० । यस वर्षको मिग्मी मेगामोडल सिजन–३ को उपाधि अनुज्ञा चन्दले हात पारेकी छन् । काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिलामा शुक्रबार सम्पन्न फाइनलमा फस्ट रनर अपको उपाधि निकिता महतले चुमेकी छिन् भने सेकेण्ड रनर अपको उपाधि शिक्षा शाक्यले पाउन सफल भइन् । निर्णायक मण्डलबाट अन्तिम प्रतिस्पर्धामा छानिएका ६ जना मोडलबाट अन्तिम प्रतिस्पर्धा गराइएको थियो । जसमा चन्द यस वर्षको मेगा मोडल हुन सफल भएकी हुन् । पहिलो हुँदै चन्दले दुई लाख रुपैयाँ नगदसहित थाइल्याण्ड भ्रमणको अवसर पाएकी छिन् ।

About Editor Hamrofm

Check Also

‘रेशम फिलिली’ को कमाइ साढे २ करोड नाघ्यो

दुई हप्तायता चलेका फिल्मले राम्रो आम्दानी गरेपछि धमाधम आम्दानी विवरण सार्वजनिक गर्न थालेका छन् । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *