Home / Business / बुढासु्ब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज

बुढासु्ब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज

धरान फागुन २०– धरानमा जारी बुढासु्ब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुने भएको छ  । खेल धरानको एन्फा टेक्निकल सेन्टरमा अपहरान्ह सुरु हुने छ ।  पहिलो खेलमा आयोजक धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै रुपन्देही ११ ले अन्तीम चारमा स्थान बनाएको हो । त्यसो त साहरा फुटबल क्बलाई ३ सुन्यले हराउदै सेमिफाइनलमा प्रवेश गरेको पुलिसले पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । आजको खेलको  विजेताले उपाधिका लागि मनाङसँग प्रतिस्पर्धा गर्ने छ  । मनाङले एपिएफलाई ३–२ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।

About Editor Hamrofm

Check Also

Contact Us

Address:Bharatpur-11,chitwan Bypass road, Bharatpur, Nepal Phone:+977 056-532994 532995 Email:94hamrofm@gmail.com Website:http://www.hamrofm.com.np/

Leave a Reply

Your email address will not be published. Required fields are marked *