Home / News / Local / लायन्स क्लव अफ चितवन सिटी र लायन्स क्लव अफ चितवन सिटी मर्सीको संयुक्त पदहस्तान्तरण

लायन्स क्लव अफ चितवन सिटी र लायन्स क्लव अफ चितवन सिटी मर्सीको संयुक्त पदहस्तान्तरण

आशा खरेल

चितवन ४ असोज– लायन्स क्लव अफ चितवन सिटी र लायन्स क्लव अफ चितवन सिटी मर्सीको संयुक्त आयोजनामा वुधवार साँझ नारायणगढमा पदहस्तान्तरण, चार्टर प्रेजेन्टेशन र स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ इन्टरनेशनल ३२५ विटु नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गर्भनर शम्भु नकर्मी प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ विटु नेपालका पुर्व डिष्ट्रिक गर्भनर राजकुमार श्रेष्ठ, चिफ डिष्ट्रिक एड्भाईजर रामप्रसाद भट्ट, सिनियर डिष्ट्रिक एड्भाईजर कमल प्रसाद श्रेष्ठ,

खुमकान्त रेग्मी, दिनानाथ न्यौपाने, नवराज सापकोटा, सिद्धार्थलाल चुके, डिष्ट्रिक एड्भाईजर माधवप्रसाद पौडेल, दिपेन्द्र खतिवडा, ज्ञानु न्यौपाने, नेपाल ह्दयरोग निवारण प्रतिष्ठानका केन्द्रिय सदस्य एवं प्रदेश संयोजक ई. भोजराज कौडेल, भरतपुर महानगरपालिका ३ का वडा अध्यक्ष चन्द्रमित्र पण्डित, सिद्धलेक गाउँपालिकाका वडा अध्यक्ष रामहरी वराकोटीलगायतले वोल्नु भएको थियो । पहिलो सेसनको कार्यक्रम लक्ष्मि रिमाल पौडेल र युवराज सुवेदी एवं दोस्रो सेसनको कार्यक्रम लक्ष्मि पन्त ढकाल र युवराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा डा। विष्णुमाया खरेल र कमलप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।

About Editor Hamrofm

Check Also

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिती चितवनमा नया कार्य समिती

आशा खरेल चितवन ०९ असोज– नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिती चितवनको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *