नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध
चितवन १३ असार- नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उनले थप पहिरो नखसेमा मध्यान्न १२ बजेसम्ममा पन्छाउन सकिने बताए । सोही सडकमा मंगलबार बिहान … Continue reading नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed