Home / News / Local / नारायणगढ मुङ्लिङ सडकखण्ड अब बन्द नहुने

नारायणगढ मुङ्लिङ सडकखण्ड अब बन्द नहुने

चितवन, जेठ २३-  दैनिक छ घण्टा बन्द हुँदै आएको नारायणगढ मुङ्लिङ सडकखण्ड अब बन्द नहुने भएको छ । सडकखण्डको ३३.२ किलोमिटर सडक कालो पत्रे पुरा भईसकेकाले अब बन्द नहुने भएको हो । कालोपत्रेको समयमा प्रत्येक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बन्द हुँदै आएको थियो।

गएको पुस १८ गतेबाट दैनिक विहान १० देखि ४ बजेसम्म नारायणगढ मुग्लिन सडक खण्डमा यातायातका साधन चलाउन बन्द गरेर काम हुँदै आएको थियो ।

 

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *