Home / News / Local / २०७५को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

२०७५को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

चितवन,बैशाख १- पर्बत लिमिठाना चितवन सम्पर्क मन्चले नयाँ वर्ष २०७५को अवसरमा शुभकामना आदानप्रदान तथा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम आज सम्पन्न गरेको छ । सो कार्यक्रम होटेल मानसरोवर गैडाकोटमा सम्पन्न भएकोे हो । उक्त अबसरमा १४ जना जेष्ठ नागरिकलाई सम्मान गरीयको थीयो । कार्यक्रममा जगदिश पन्तले यदि जेष्ठ नागरिकहरुलाई छोराछोरीले नपालेको खण्डमा आफूहरुले रेखदेख गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो । यसअघि पनि यस मन्चले दुख र पिडामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको छ । पर्बत लिमिठाना चितवन सम्पर्क मन्चका अध्यक्ष जगदिश पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

About Editor Hamrofm

Check Also

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

चितवन १५ श्रावण– भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ । नेपाल सरकारको तीन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *