Home / News / National / “खुमबहादुरको १३ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा गर्ने”

“खुमबहादुरको १३ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा गर्ने”

काठमाडौं,चैत २७- नेपाली कांग्रेसका प्रभावसाली नेता खुमबहादुर खड्काको सम्झनामा नेपाल विद्यार्थी संघ सल्यान काठमाडौं सम्पर्क समितिले चैत २८ गते पार्टी कार्यलय सानेपामा श्रद्धाञ्जली सभा गर्ने भएको छ। पार्टीको लागी आफ्नो जीवन पुरै समर्पण गरेका खड्का सम्मानमा गर्न लागिएको श्रद्धाञ्जली सभामा सहभागी हुन पनि नेपाल विद्यार्थी संघ सल्यान काठमाडौं सम्पर्क समिति सबै प्रजातन्त्र प्रेमी विद्यार्थी र नेपाली कांग्रेसका नेताकार्यकर्ताहरुलाई आव्हान गरेको छ। चैत १६ गते भारतमा उपचारका क्रममा निधन भएका खड्का नेपाली कांग्रेस एक प्रभावसाली नेता पनि हुन।

About Editor Hamrofm

Check Also

घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट १४ भदौं – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *