Home / News / Local / चितवनको नारायणी पेपर उद्योगमा आगलागी

चितवनको नारायणी पेपर उद्योगमा आगलागी

चितवन , चैत २१- चितवनको एक कागज उद्योगमा आगलागी भएको छ । भरतपुर महानगरपालिका ४ लंकुमा रहेको नारायणी नेपाल पेपर प्रोडक्ट प्रा ली मा आज बिहानै आगलागी भएको हो । उद्योगको कम्पाउण्डमा रहेको कच्चापदार्थमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब १९ लाखको क्षेती भएको प्रारम्भीक अनुमान गरिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । बिहान करिब ३ं.२५ तिर लागेको आगो भरतपुर महानगरपालिकाको दमकल , नेपाल प्रहरी , स्थिानियको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *