Home / Entertainment / सौराहामा चैते दशैं सांगीतिक कार्यक्रम हुने

सौराहामा चैते दशैं सांगीतिक कार्यक्रम हुने

चितवन, चैत ९– सौराहामा चैते दशैं सांगीतिक कार्यक्रम हुने भएको छ । चैते दशैंको अवसर परी चैत १० र ११ गते सौराहामा पहिलो चैते दशैं सांगीतिक कार्यक्रम हुन लागेको हो । बप्पा मल्टीमिडिया र बलेसी रेष्टुरेन्टको आयोजनामा हुने सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु सागर आले, शिव परियार, ज्योति मगर, भुमिका गिरी, प्रदिप रोक्का, मालती घलेलगायत डिजे बुद्ध र रत्ननगर कला मन्दिरको प्रस्तुति रहने साँस्कृति कार्यक्रम संयोजक रमेश भट्टले जानकारी दिनुभयो ।

About Editor Hamrofm

Check Also

चितवनमा एबिसी एजुकेशन एण्ड माइग्रेशनको सेमिनार हुने

चितवन,जेठ २- जेठ ४ गते चितवनमा अष्ट्रेलियन एजुकेशन सेमीनारको आयोजना हुने भएको छ । अष्ट्रेलिया लगाएतका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *