चितवन, चैत ९– सौराहामा चैते दशैं सांगीतिक कार्यक्रम हुने भएको छ । चैते दशैंको अवसर परी चैत १० र ११ गते सौराहामा पहिलो चैते दशैं सांगीतिक कार्यक्रम हुन लागेको हो । बप्पा मल्टीमिडिया र बलेसी रेष्टुरेन्टको आयोजनामा हुने सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु सागर आले, शिव परियार, ज्योति मगर, भुमिका गिरी, प्रदिप रोक्का, मालती घलेलगायत डिजे बुद्ध र रत्ननगर कला मन्दिरको प्रस्तुति रहने साँस्कृति कार्यक्रम संयोजक रमेश भट्टले जानकारी दिनुभयो ।
Check Also
चितवनमा ठगेर झापा पुगेका दुई जना प्रहरी नियन्त्रणमा
चितवन,चैत ३०- इलाका प्रहरी कार्यालय, बिर्तामोडले ठगी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । …