Home / News / Local / भरतपुर क्यान्सर अस्पतालका कानुन अधिकृतलाई आक्रमणको प्रयास

भरतपुर क्यान्सर अस्पतालका कानुन अधिकृतलाई आक्रमणको प्रयास

चितवन,चैत ३ – भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटा माथि आक्रमणको प्रयास भएको छ । शनिबार बिहान नौ बजेतिर भरतपुर माछामुच्छ्रे चोकमा मोटरसाइकल चढेर आएका व्यक्तिका दुई व्यक्तिहरुले सापकोटालाई रोकेर अक्रमण गर्न खोज्यका हुन । अपरिचित व्यक्तिले आक्रमर्ण गर्न खोज्दा भागेर सापकोटा जोगिएका थिए । घट्ना स्थल वरपर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको स्थानीयले बताएका छन् । घटनाको कसले र किन गरेका भन्ने कारण नखुलेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले बताए ।

About Editor Hamrofm

Check Also

घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट १४ भदौं – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *