Home / News / National / राष्ट्रपतिलाई सपथ खुवाउन शीतलनिवास पुगेका प्रधानन्यायाधीश पराजुली बर्खास्त(पत्रसहित)

राष्ट्रपतिलाई सपथ खुवाउन शीतलनिवास पुगेका प्रधानन्यायाधीश पराजुली बर्खास्त(पत्रसहित)

काठमाडौं,फागुन ३०– प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमा नरेहेको पत्र थमाएको हो । न्याय परिषद सचिवालयले काटेको पत्रमा पदमा नरहेको जानकारी सम्वन्धमा भन्दै पराजुलीलाई पदमा नरहेको जानकारी दिएको छ ।

About Editor Hamrofm

Check Also

भरतपुर महानगरपालिका भित्र ६६.९ प्रतिशत मानिसको पहुँचमा शुद्ध खानेपानी

चितवन ५ असोज– भरतपुर महानगरपालिका भित्र ६६.९ प्रतिशत मानिसको पहुँचमा शुद्ध खानेपानी पुगेको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *