Home / News / National / विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री ओली आफैं पुगे

विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री ओली आफैं पुगे

काठमाडौं फागुन २८- विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो । अहिले उद्दार कार्य जारी छ । उद्दार प्रयासबारे जानकारी दिन प्रधानमन्त्री ओली पनि पुगेका हुन् ।

About Editor Hamrofm

Check Also

भरतपुर महानगरपालिका भित्र ६६.९ प्रतिशत मानिसको पहुँचमा शुद्ध खानेपानी

चितवन ५ असोज– भरतपुर महानगरपालिका भित्र ६६.९ प्रतिशत मानिसको पहुँचमा शुद्ध खानेपानी पुगेको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *