Home / Entertainment / नेपालको इतिहास झल्काउने चलचित्र ‘पञ्चायत’, देश दौडाहामा निर्माण टोली

नेपालको इतिहास झल्काउने चलचित्र ‘पञ्चायत’, देश दौडाहामा निर्माण टोली

चितवन, फागुन २३– आउँदो चैत २ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र ‘पञ्चायत’को निर्माण टोली यतिबेला प्रचार–प्रसारका लागि देश दौडाहामा निश्किएको छ । ‘पञ्चायत’ टिमले आज (बुधबार) चितवनको नारायणगढमा पत्रकार सम्मेलन गरि चलचत्रि बारे जानकारी गराएको हो । पंचायती शासन व्यवस्थाका बेला एउटा गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर निर्माण गरिएको ‘पंचायत’ मौलिक र अर्गानिक फिल्म भएको निर्माण पक्षले जनाएको छ । नेपालको इतिहास झल्काउने चलचित्र बनेकोले दर्शकको माया पाउने निर्माण पक्षको विश्वास छ ।

About Editor Hamrofm

Check Also

घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट १४ भदौं – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *