Home / Entertainment / गायक राजु श्रेष्ठको स्वरमा “नक्कली नानीले” लोक कोसेली सार्वजनिक (भिडीयो शहित)

गायक राजु श्रेष्ठको स्वरमा “नक्कली नानीले” लोक कोसेली सार्वजनिक (भिडीयो शहित)

चितवन, फागुन १३- सार्थक डिजीटल को प्रस्तुतीमा अस्मी थापाको नक्कली नानीले लोक कोसेली सार्वजनिक भएको छ । गितमा स्वर राजु श्रेष्ठ, हिम कुमार थापा र अस्मी थापाको रहेको छ भने लय/शब्द हिम कुमार थापाको रहेको छ। सार्थक डिजीटलले बजारमा ल्याएको उक्त गीतमा सोही गीतकी गायीका अस्मी थापा,सन्जीब र सन्दिप को अभीनय रहेको छ साथै भिडीयो निर्देशन सुरेन श्रीजना,कोरियोग्राफ रबी डि बिट्स साथै भिडीयो छायाङकन हरिस महराले गर्नु भएको छ । गीतको बिषयमा बन्दिपुर टाईम्स सग कुरा गर्दै गायक राजु श्रेष्ठले गीत निकै उत्कृष्ट बनेको छ आसा निकै बोकेको छु यो गीतबाट, मेरो अनुभबमा अहिले सम्मकै फरक प्रस्तुती हो आगामी दिनमा अन्य लोक कोसेलीको साथमा छिट्टैनै उपस्थित हुनेछु ।

About Editor Hamrofm

Check Also

घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट १४ भदौं – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *