Home / News / बुटवलमा जारी १९ औं तिलोतमा गोल्डकप प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेल सुरु

बुटवलमा जारी १९ औं तिलोतमा गोल्डकप प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेल सुरु

भरतपुर,फागुन १८–बुटवलमा जारी १९ औं तिलोतमा गोल्डकप प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेल सुरुहुने भएका छन । सेमिफाइनल चरणको पहिलो खेलमा आज संकटा क्लब र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्ने भएका छन ।  यसैबिच हिजो भएको खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पगेको छ । नेपाल पुलिस क्लबलाई ३–१ को गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफानलमा पुगेको हो । आर्मीले सेमिफाइनलमा घरेलु टोली रुपन्देही –११ सँग प्रतिस्पर्धा गर्नेछ। रुपन्देही फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले पाँच लाख ५५ हजार र उपविजेताले तीन लाख ३३ हजार नगद पुरस्कार पाउनेछन ।

About Editor Hamrofm

Check Also

चितवनमा ठगेर झापा पुगेका दुई जना प्रहरी नियन्त्रणमा

चितवन,चैत ३०- इलाका प्रहरी कार्यालय, बिर्तामोडले ठगी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *