Home / News / Local (page 7)

Local

चितवनमा ट्रकको ठक्करबाट एकको ज्यान गयो

चितवन, चैत ९– चितवनमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१९ स्थित जुगेडीमा ट्रकको ठक्करबाट सोही स्थानका ६३ वर्षीय वीरबहादुर तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ५९१७ नम्बरको ट्रकले तामाङलाई ठक्कर दिएको थियो । बिहीबार साँझ …

Read More »

चितवनको पूर्वी क्षेत्रका कृषक चैते धानतर्फ आकर्षित,रोपाइँको चटारो

चितवन, चैत ८ – चितवन जिल्लाको पूर्वी क्षेत्रमा चैते धान लगाउने चटारो शुरु भएको छ । उत्पादन पर्याप्त हुनेभएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन लालायित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेकाअनुसार पूर्वी चितवनको रत्ननगरदेखि पिप्लेसम्म राप्ती नजिकका क्षेत्रमा चैते धान लगाउन शुरु गरिएको छ । …

Read More »

चितवन राष्ट्रिय निकुञ्जमा ‘संयुक्त गस्ती’

चितवन, चैत ८- चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सुरक्षामा समुदाय, निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती परिचालन गरिएको छ । संरक्षण प्रभावकारी बनाउन संयुक्त गस्ती गर्ने गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुहुन्छ । दिउँसो र रात्रिकालीन समयमा फरक फरक समूहले गस्ती गर्ने गरेका …

Read More »

तनहुँका बगाले केन्द्रीय सदस्यमा निर्वाचित

तनहुँ , चैत्र ८-नेपाल निजामती कर्मचारी युनियन(संघ)को प्रदेश नं ४ बाट केन्द्रीय सदस्य पदमा पश्चिमाञ्चल सडक डिभिजन कार्यालय तनहुँका लेखा अधिकृत अमृत बगाले निर्वाचित हुनु भएको छ । वगाले तनहुँको भानु नगरपालिका–८ पुर्कोटको स्थायी वासिन्दा हुनुहुन्छ । उचित वातावरण र हौंसला प्रदान गर्न सरकारले पहल गर्नु पर्ने कर्मचारीलाई इमान्दारी हुँदैनन् …

Read More »

नारायणगढ–मुग्लिन सडकखण्डको मिति थपियो

चितवन, चैत ८- नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका …

Read More »

खुल्ला रक्तदान कार्यक्रममा ६४ जनाले गरे क्तदान

चितवन, चैत ७– मिलीजुली बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं ७ बुद्ध चोकमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका महामन्त्री हरीप्रसाद न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो । नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाका कोषाध्यक्ष रामराज …

Read More »

अखिल क्रान्तिकारीको जिल्ला स्तरीय प्रशिक्षण

चितवन, चैत ७– नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवनले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आज (बुधबार) भरतपुरको सहिद स्मृति भवन, कृष्णपुरमा प्रशिक्षण कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट्र पार्टी माओवादी केन्द्रका जिल्ला इन्चार्ज इश्वरी भट्टराई, अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेत, सह–इन्चाज ज्ञानु …

Read More »

हात्तीमा क्षयरोगको संक्रमण घट्यो

चितवन, चैत ७- देशका सरकारी र निजी तबरबाट पालिएका हात्तीमा समस्याको रुपमा देखिएको क्षयरोगको संक्रमण न्यूनीकरण हुँदै गएको छ । अहिलेसम्म क्षयरोगकै कारण १५ वटा हात्ती मरिसकेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटनरिनरी डाक्टर अमृत सडौलाका अनुसार सन् २०१४ सम्ममा क्षयरोगको संक्रमणका कारण १५ हात्ती मरेका थिए । त्यसयता …

Read More »

वावुराम भट्टराई भन्छन्ः प्रचण्डसंग पार्टी एकता सम्भव छैन्,उनि सवै कुरामा पछाडि परिसके

चितवन,चैत ७- नयाँशक्ति पार्टीका संयोजक डां.बाबुराम भट्टराइले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग पार्टी एकता र कार्यगत एकता सम्भव नरहेको वताउनुभएको छ । नयाँ शक्ति पार्टी प्रदेश नम्वर ३ र ४ ले संयुक्त रुपमा आयोजना गरेको लुम्विनी बैठक भाव संम्प्रेशण कार्यक्रममा सहभागी हुन चितवन आउनुभएका भट्टराइले आज पत्रकारसंग कुरा गर्दै प्रचण्डसंग पार्टी र …

Read More »

स्थानान्तरणको एक वर्ष पछि चितवनका तीन अर्नाले गरे गर्भधारण

चितवन, ६ चैत- चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष ल्याइएका अर्ना यहाँको हावापानीमा घुलमिल भएर प्राकृतिक रुपमा रमाउन थालेका छन् ।गत वर्षामा बाढीका कारण रोगले ग्रसित बनेका अर्ना उपचारपछि स्वस्थ बन्दै गएर अहिले गर्भधारणसमेत गरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार कोशीटप्पु राष्ट्रिय निकुञ्जको छुट्टाछुट्टै बथानबाट ल्याइएका अर्ना अहिले …

Read More »