Home / News / Local (page 5)

Local

भरतपुर महानगरमा पत्रकारलाई दुव्र्यवहारः नियोजित नभई आवेशको घटना

चितवन, चैत १६ – समाचार संकलनका क्रममा महानगर पुगेका पत्रकारलाई समाचार संकलन गर्न रोकेको घटनाप्रति भरतपुर महानगरपालिकाले दुःख प्रकट गर्दै अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । महानगरपालिकाले आज यहाँ नेपाल पत्रकार महासंघसँग आयोजना गरेको संयुक्त छलफल कार्यक्रममा महानगरका प्रमुख रेनु दाहालले आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिने …

Read More »

निर्णय पुस्तिाका च्यातिएको भन्दै काँग्रेस चितवनको बिरोध

चितवन, चैत १५– नेपाली काँग्रेस चितवनले वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको पदपुर्तिको लागी प्रकृया अनुरुप विज्ञापन भई परीक्षा अन्तरवार्ता आदिको संघारमा बसेको बैठकमा निर्णय पुस्तिका च्यातिएको भन्दै सो घटनाको बिरोध जनाएको छ । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठद्धारा जारी बिज्ञप्तिमा बुधबार रत्ननगरको शहिद स्मृति बहुमुखी क्याम्पसमा बैठक बसिरहेको समयमा …

Read More »

एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटः बालकुमारी कलेज फाईनलमा प्रवेश

चितवन, चैत १५–बालकुमारी कलेज चितवनमा जारी एक्सपर्ट कलेज प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । तीन वटै खेल जित्दै समूह ‘ए’ को विजेताको रुपमा बालकुमारी कलेज फाईनलमा प्रवेश गरेको हो । आज (विहीबार) समूहको अन्तिम खेलमा नमुना साईन्स कलेज गैंडाकोटलाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्दै बालकुमारी …

Read More »

भरतपुर महानगरले दुई हजार प्रतिशतसम्म कर बढायो, सर्वत्र विरोध

चितवन, चैत १५- भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ । कर बृद्धि अस्वभाविक रूपले नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार प्रतिशतसम्म कर बढाएको हो । महानगरपालिकाले ज्यासल वा आरन राखी काँस, पित्तल तामाको भाडा बनाउनेलार्ई रू ५०० बाट …

Read More »

सौराहाको संरक्षित क्षेत्रमा फोहर टिप्ने पर्यटक

चितवन, चैत १४- चितवनको रत्ननगरस्थित सौराहा आसपासको संरक्षित क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको सहभागितामा स्थानीय संरक्षणकर्मीले मंगलबार फोहर संकलन गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने संरक्षित इलाका ढुंग्रेखोला आसपासमा मंगलबार विभिन्न देशबाट आएका पर्यटकको सहभागितामा फोहर संकलन गरिएको हो । नेपालका विभिन्न जिल्ला तथा जर्मनी, इङ्ल्याण्ड, फ्रान्स र …

Read More »

रत्ननगर बन्यो पूर्ण खोपयुक्त नगर

चितवन चैत १४- चितवनको रत्ननगर नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । रत्ननगर नगरपालिकाको सबै वडाका बालबालिकालाई आवश्यक पर्ने सबै प्रकारका खोप लगाएपछि मंगलबार पूर्ण खोपयुक्त नगर घोषणा गरिएको हो । विगत पाँच महिनादेखि घरघरमै टोली परिचालन गरी खोप अभियान चलाइएको थियो । सो अभियानमा नगपालिकाभित्रका एकदेखि १५ महिनासम्मका एक …

Read More »

पोखराबाट नारायणगढ जाँदै गरेको बस दुर्घटना, एकजनाको मृत्यु, ८ घाइते

चितवन, चैत १४-पोखराबाट नारायणगढतर्फ आउदै गरेको ना५ख ३४१ नम्बरको यात्राुबहाक बस बुधबार पोखरा–लेखनाथ महानगरपालिका–३२, गगनगौंडामा पल्टँदा एकजनाको मृत्यु भएको छ । बस गगनगौंडास्थित सडकबाट २० मिटर तल खस्दा चितवनका ६१ वर्षीय गौरीशंकर रेग्मीको मृत्यु भएको हो । दुर्घटनामा अरु ८ जना घाइते भएका छन् । घाइते हुनेहरुमा पोखरा–लेखनाथ–१४ का २१ …

Read More »

चितवनमा एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट सुरु, प्रेसीडेन्सी र बालकुमारीको विजयी सुरुवात

चितवन, चैत १३– चितवनमा आज (मंगलबार)देखी एक्सपर्ट कलेज प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट २०१८ सुरु भएको छ । नेपालय इन्टरनेशनलको आयोजना नारायणगढस्थित क्याम्पाचौरमा प्रतियोगिता सुरु भएको हो । आज पहिलो दिन दुई खेल भएका छन् । पहिलो खेलमा बालकुमारी कलेज नारायणगढ १७ रनले विजयी भएको छ । टस हारेर पहिले व्याटिङ गरेको …

Read More »

चितवन ग्रीन लायन्स क्लवको अध्यक्षमा अधिकारी चयन

चितवन, चैत १३– चितवन ग्रीन लायन्स क्लवको वर्ष २०१८/१९ को अध्यक्षमा डिल्लीराम अधिकारी चयन हुुनु भएको छ । क्लवको सोमबार साझ भएको अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । क्लवको प्रथम उपाध्यक्षमा किशोरचन्द्र सापकोटा, द्धितिय उपाध्यक्षमा इ.सुमन कोइराला, द्धितिय उपाध्यक्षमा प्रकाश पौडल चयन हुनु भएको छ । …

Read More »

नरभक्षी बाघ नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जमा टोली परिचालन

चितवन, चैत १३ – मान्छे खाने बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहित पशु चिकित्सक र वन प्राविधिज्ञको टोली परिचालन गरेको छ ।मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ रमौली प्रतापपुरस्थित पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा सोमबार बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो । शव उठाउने क्रममा पुनः बाघले आक्रमण गर्दा अन्य दुईजना घाइते भएका …

Read More »