Home / News / Local (page 25)

Local

चितवन हात्ती महोत्सव २०७३ को तयारी तीव्र

पर्यटकीय नगरी सौराहामा हरेक वर्ष जस्तै यस वर्ष पनि आयोजना हुने चितवन हात्ती महोत्सव २०७३ को तयारी तीव्र पारिएको छ । १३ औं संस्करणको महोत्सव आगामी पुस ११ गतेदेखि १५ गतेसम्म चल्ने छ । आयोजक क्षेत्रिय होटल संघ सौराहाका अनुसार यसपटक हात्ती दौड प्रतियोगिता महोत्सवबाट हटाइएको छ । अजंगको ज्यान …

Read More »

कालिका एफ.एम.लाई हराउँदै हाम्रो एफ.एम. अन्तर मिडिया फुटसल प्रतियोगिताको सेमि फाइनलमा प्रवेश

श्रावण २९– लक्की मिडिया हाउसको आयोजनामा भएको अन्तर मिडिया फुटसल प्रतियोगिताको आज शनिवार भएको खेलमा विजयी हुदै हाम्रो एफ.एम.सेमि फाइनलमा प्रवेश गरेको छ । कालिका एफ.एम.लाई १ का बिरुद्ध ३ गोलले पराजित गर्दै हाम्रो एफ.एम. सेमि फाइनलमा प्रवेश गरेको हो । कालिका एफ.एम.ले गोल गरेर सुरु गरेको पहिलो हाफमा २–१ …

Read More »

बाँदरझुरामा रहेका सुकुम्वासीहरु समस्या समाधानका लागि प्रधानमन्त्रीसम्म पुग्ने

श्रावण २४–बाँदरझुरामा रहेका सुकुम्वासीहरु आफ्नो समस्या समाधानका लागि प्रधानमन्त्रीसम्म पुग्ने भएका छन् । आज भरतपुरमा आयोजना गरिएको बाँदरझुलाका सुकुम्वासीहरुको समस्या समाधानका लागि राजनैतिक दल, संघ संस्था तथा सरोकारवाला निकाय संग गरिएको छलफलका क्रममा उनिहरु आफ्नो समस्या समाधानका लागि प्रधानमन्त्रीकार्यालयमा डेलिगेसन जान लागेका हुन । नेकपा माओवादीको नेतृत्वमा सरकार वनेकाले जिल्लामा …

Read More »

नेपाल विद्यार्थी संघको ११ औ महाधिवेसनका लागि चितवन वाट २ जना सहमाहामन्त्री र ५ जना केन्द्रिय सदस्यको उम्मेदवारी दिने

श्रावण २४–नेपाल विद्यार्थी संघको ११ औ महाधिवेसनका लागि चितवन वाट २ जना सहमाहामन्त्री र ५ जना केन्द्रिय सदस्यको उम्मेदवारी दिने भएका छन् । नेपाल विद्यार्थी संघको हिजो देखि सुरु भएको महाधिवेसनमा सह महामन्त्रीका लागि प्रदेश नम्वर ३ वाट गणेश पौडेल, र अनिल अधिकारीले उम्मेदवारी दर्ता गराउने भएका छन् । यस्तै …

Read More »

झोलुङ्गे पुल निर्माणपछि चितवनको एउटा गाउँबाट अर्काे गाउँमा जान सहज

श्रावण २४– चितवन जिल्लाको ग्रामीण क्षेत्रमा झोलुङ्गे पुल निर्माणपछि एउटा गाउँबाट अर्काे गाउँमा जान स्थानीयलाई सहज भएको छ । घन्टौँ समय लगाएर हिँड्नुपर्ने गाउँमा झोलुङ्गे पुलले सहज पारिदिएको शक्तिखोरका स्थानीयवासिन्दा दलबहादुर चेपाङले बताउनुभयो । गएको एक वर्षमा चितवनमा रु एक करोड ५० लाखको लागतमा छ वटा झोलुङ्गेपुल निर्माण भएको छ …

Read More »

तेस्रो चितवन च्याम्पियनसीप फुटबलको उपाधि महेन्द्र दल गण भरतपुरलाई

श्रावण १९ – एभरेष्ट क्लबको आयोजनामा यहाँ सम्पन्न तेस्रो चितवन च्याम्पियनसीप फुटबलको उपाधि महेन्द्र दल गणले प्राप्त गरेको छ । प्रहरी जुनियर शिक्षालय भरतपुरको खेल मैदानमा आज सम्पन्न फाईनल खेलमा हरि स्मृति क्लब दिव्यनगरलाई ५ शुन्य गोलको अन्तरले पराजित गर्दै गण उपाधि प्राप्त गर्न सफल भएको हो । प्रथम हुने …

Read More »

नेपाल सांस्कृतिक संघ चितवनको सभापतिमा गौरीश्वर रिजाल

श्रावण १९ – नेपाल सांस्कृतिक संघ चितवनको सभापतिमा गौरीश्वर रिजाल निर्विरोध चयन हुनुभएको छ । मङ्गलबारदेखि सुरु दोस्रो जिल्ला अधिवेशनले रिजालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति र १२ सदस्यीय केन्द्रीय प्रतिनिधि सर्वसम्मत चयन गरिएको सङ्घका केन्द्रीय सदस्य करुणाकर घिमिरेले जानकारी दिनुभयो । चितवनसँगै आजसम्ममा सङ्घको विभिन्न ३१ जिल्लामा नयाँ नेतृत्व …

Read More »

कानुनी राजमा अपराधीहरु उम्कन नसक्ने प्रहरी महानिरीक्षक अर्यालको भनाई

असार २६– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कानुनी राजमा अपराधीहरु उम्कन नसक्ने बताउनु भएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १६४ औं समूहको दिक्षान्त समारोहमा बोल्दै उहाँले अपराधिक गतिविधिमा संलग्न जोसुकैलाई पनि प्रहरीले नछाड्ने बताउनुभयो । उहाँले भन्नुभयो “निलो बर्दीले कमजोरी सहन सक्दैन …

Read More »

जिल्ला विकास समिति चितवन पहिलो वातावरणमैत्री कार्यालय घोषित

असार २६– जिल्ला विकास समिति चितवन पहिलो वातावरणमैत्री कार्यालय घोषित भएको छ । उपप्रधानमन्त्री एवंम स्थानीय विकास मन्त्री कमल थापाले जिविस चितवनको कार्यालयलाई वातावरणमैत्री कार्यालयका रुपमा घोषणा गर्नुभयो । कार्यालय परिसरमा निर्मित ‘चितवन आमा’को मूर्तिको अनावरण र रक्तचन्दनको बिरुवा रोपेर मन्त्री थापाले सो घोषणा गर्नुभएको हो । सो अवसरमा उहाँले …

Read More »

पार्टीको एजेण्डालाई रणनैतिक तवरवाट स्थापीत गराउन सरकारमा सहभागि –कमल थापा

असार २६– राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले आफ्नो पार्टीको एजेण्डालाई रणनैतिक तवरवाट स्थापीत गराउनका लागि आफुहरु सरकारमा सहभागि भएको बताउनु भएको छ । राप्रपा नेपाल चितवनको तेस्रो जिल्ला अधिवेशनलाई आज यहाँ सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले संविधानको परिधिभित्र रहेर आफ्ना एजेण्डालाई जनताको अभिमतका साथ …

Read More »