Home / News / Local (page 20)

Local

विकाश रनिङ शिल्डः विभागिय टोली एपीएफ सेमीफाईनलमा प्रवेश

चितवन, फागुन १२– विभागिय टोली शसस्त्र प्रहरीको एपीएफ क्लव चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफाईनलमा साविक विजेता संकटा क्लवलाई ३–२ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमीफाईनलमा प्रवेश गरेको हो । पहिलो हाफमा दुवै टिम …

Read More »

प्रचण्डले भनेः सोमवार ३ बजेसम्म सरकारले पुर्णता पाउँछ

चितवन,फागुन १२- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सी (सोमवार) सम्म सरकारले पुर्णता पाउने वताउनुभएको छ । आज भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा वोल्दै उहाँले सो कुरा वताउनुभएको हो । “प्रचण्डले भन्नुभयो, भोली वेलुका सम्म सवै मन्त्रीको टुंगो लाग्छ,पर्सी ३ बजे …

Read More »

चितवनको राप्ती र नारायणी नदीमा गोही गणना शुरु,११ टोली परिचालन

चितवन,फागुन ११- चितवनको राप्ती र नारायणी नदीमा अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको गणना आजबाट शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष र जुअलोजिकल सोसाइटी अफ लण्डन तथा हिमालयन नेचरको सहकार्यमा गोही गणना शुरु भएको हो । चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका …

Read More »

चितवनमा अवैध ढुंगा गिट्टी उत्खनन्, २४ ट्याक्टर नियन्त्रणमा

चितवन, फागुन ११– चितवनका खोलामा पछिल्लो समय अवैध रुपमा ढुंगाा गिट्टीको निकासी व्यापक हुन थालेको छ । मापदण्ड विपरीत अवैध रुपमा ढुंगाा गिट्टी निकासी गर्दै प्राकृतिक स्रोतको दोहन हुन थालेको हो । आज (शुक्रबार) पूर्वी चितवनको कयर खोलामा अवैध रुपमा ढुंगा गिट्टी उत्खनन् गर्दै गर्दा २४ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा परेका …

Read More »

चितवनमा ज्यान मार्ने अभियोग लागेका तीन जना पक्राउ

चितवन, फागुन ११– चितवन प्रहरीले ज्यान मार्ने अभियाग लागेका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. २७ बस्ने वर्ष २० का हेम बहादुर थापा, भरतपुर महानगरपलिका वडा नं. ७ बस्ने वर्ष १८ का विवश अर्याल र भरतपुर महानगरपलिका वडा नं. ७ बस्ने वर्ष २२ का अनुप …

Read More »

‘प्रहरी हुँ’ भन्दै लुटपाट गर्ने दुई जना चितवन प्रहरीको फन्दामा

चितवन, फागुन ११– शादा पोसाकको ‘प्रहरी हुँ’ भन्दै लुटपाट गर्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने वर्ष १७ का आशिष मगर र भरतपुर महानगरपालिका वडा नं. ११ बस्ने वर्ष २० का सिजन गुरुङ रहेका छन् । यही फागुन ४ गते भरतपुर …

Read More »

चितवनमा दोस्रो ‘फगुवा साँस्कृतिक महोत्सव’ हुने

चितवन, फागुन १०– चितवनको रत्ननगरमा दोस्रो फगुवा साँस्कृतिक महोत्सव हुने भएको छ । होली (फगुवा)को दिन पारेर फागुन १७ र १८ गते फगुवा साँस्कृतिक महोत्सव हुन लागेको हो । प्याराडाईज युवा क्लवले रत्ननगर–७ सिसुवार चौरमा महोत्सव आयोजना गर्न लागेको हो । गतवर्ष देखी सुरुवात भएको यस महोत्सवलाई यस वर्ष विशुद्ध सँस्कृतिमय …

Read More »

चितवनमा युवा लक्षित रविन्द्र मिश्रको उत्प्रेरणात्मक कार्यक्रम हुने

चितवन, फागुन १०– लियो जिल्ला परिषद् ३२५ बी टुको रिजन ७ को आयोजनामा युवा लक्षित उत्प्रेरणात्मक कार्यक्रम हुने भएको छ । यही फागुन १२ गते भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने कार्यक्रमको नाम ‘गेट इन्सपायर भोलुम १’ राखिएको छ । आयोजकले आज भरतपुरमा पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी अन्तिम …

Read More »

चितवनमा भारतीय ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर

चितवन, फागुन १० – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा एउटा भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । उनीहरुको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि भरतपुर ल्याइँदै गरेको चितवन प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा आज बिहान ३ः५० बजेको समयमा सो …

Read More »

विकाश रनिङ शिल्ड फुटबलः एपीएफ क्वाटरफाईनलमा प्रवेश

चितवन, फागुन १०– चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा विजयी हुँदै विभागिय टोली शसस्त्र प्रहरीको एपीएफ क्लव क्वाटरफाईनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा भरतपुर फुटबल क्लव (बिएफसी)लाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाईनलमा प्रवेश गरेको हो …

Read More »