Home / News / Local (page 15)

Local

कर नतिरे पुरानो मेडिकल कलेज बन्द गर्ने चेतावनी

चितवन, फागुन १४-  भरतपुर महानगरपालिकाले कर नतिरेको भन्दै पुरानो मेडिकल कलेज बन्द गर्ने चेतावनी दिएको छ । एकीकृत सम्पत्ति कर र व्यवसाय कर नतिरेको भन्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुरस्थित पुरानो मेडिकल कलेज बन्द गर्ने चेतावनी दिएका हुन् । एक हप्ताभित्र तिर्नुपर्ने रकम नतिरे पुरानो मेडिकल कलेजविरुद्ध कडा कदम …

Read More »

विकाश रनिङ शिल्डः आर्मीलाई हराउँदै फ्रेण्डस क्लव सेमीफाईनलमा प्रवेश

चितवन, फागुन १४– विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै फ्रेण्डस क्लव काठमाडौं चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फ्रेण्डस सेमीफाईनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमले एक–एक …

Read More »

नेबिसंघ कालिका टेक्निकलमा नयाँ नेतृत्व

चितवन, फागुन १४-  नेपाल विद्यार्थी संघ कालिका टेक्निकल कलेकमा आज नयाँ कार्यसमिती गठन गरिएको छ। नेपाल विद्यार्थी संघ सिटिइभिटिका पुर्ब उपाध्यक्ष दिपक सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नबगठित कार्यसमितिको अध्यक्षमा गुडु यादब रहनुभएको छ, त्यसैगरी उपाध्यक्षमा टिका डांगी,बिजय कुमार महतो र नवीन …

Read More »

नारायणगढ–मुग्लिन सडकखण्डको सास्ती ३ महिना थपिने

चितवन,फाुगन १४- राजधानीलाई पूर्व–पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन खडक खण्डको सास्ती ३ महिना थपिने भएको छ । सडक विस्तारको जिम्मा लिएका कम्पनीहरुले समयमा काम पूरा गर्न नसकेपछि नारायणगढ–मुग्लिन सडक खण्डको म्याद ३ महिना थपिन लागेको हो । यसअघि ३ पटकसम्म नारायणगढ–मुग्लिन सडक खण्ड विस्तारका लागि समय थप गरिए पनि ७५ …

Read More »

गायक राजु श्रेष्ठको स्वरमा “नक्कली नानीले” लोक कोसेली सार्वजनिक (भिडीयो शहित)

चितवन, फागुन १३- सार्थक डिजीटल को प्रस्तुतीमा अस्मी थापाको नक्कली नानीले लोक कोसेली सार्वजनिक भएको छ । गितमा स्वर राजु श्रेष्ठ, हिम कुमार थापा र अस्मी थापाको रहेको छ भने लय/शब्द हिम कुमार थापाको रहेको छ। सार्थक डिजीटलले बजारमा ल्याएको उक्त गीतमा सोही गीतकी गायीका अस्मी थापा,सन्जीब र सन्दिप को …

Read More »

चितवन प्रहरीको होली विशेष सुरक्षाः इच्छा विपरीत रंग लगाए कडा कारवाही

चितवन,फागुन १३- जिल्ला प्रहरी कार्यालय चितवनले होलीमा इच्छा विपरीत लोला हाने वा रंग लगाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । चितवनका प्रहरी प्रमुख दिपक थापाले इच्छा विपरीत लोला नहान्न र रंग नदल्न आग्रह गर्दै यदी त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिनुभयो । होलीका क्रममा गरिने ट्राफिक नियम उल्लङ्घन र लापरबाहीका …

Read More »

चितवनमा राष्ट्रपति रनिङशिल्ड चैत २३ गतेबाट हुने

चितवन,फागुन १३- यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगमी चैत २३ गतेदेखि सुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति चितवनले सञ्चालन गर्ने प्रतियोगिता चैत २३ क्षेत्र नम्बर १ बाट सुरु हुने भएको हो । क्षेत्र नम्बर १ को प्रतियोगिता खैरहनी माविमा चैतको २३, २४ र २५ गते, क्षेत्र नम्बर …

Read More »

फुजेल घटनाका जाहेरवाला झिकाउन जिल्ला अदालत चितवनको आदेश

चितवन, फागुन १३- गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन आज जिल्ला अदालत चितवनले आदेश जारी गरेको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिएका हुन् । जाहेरवाला नुरप्रसाद कृष्णप्रसादका दाजु हुन् । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार जाहेरवाला नुरप्रसादलाई अदालतले म्याद जारी …

Read More »

विकाश रनिङ शिल्डः नेपाल पुलिसलाई हराउँदै मनाङ मस्याङदी सेमीफाईनलमा प्रवेश

चितवन, फागुन १३– विभागिय टोली नेपाल पुलिस क्लवलाई पराजित गर्दै मनाङ मस्याङदी क्लव चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।आज भएको दोस्रो क्वाटरफाईनलमा पुलिसलाई २–१ गोल अन्तरले पराजित गर्दै मनाङ सेमीफाईनलमा प्रवेश गरेको हो । पहिलो हाफमा तेस्रो मिनेटमै पुलिसका रेजेन …

Read More »

देवघाटको वेदवेदाङ स्कूललाई महालक्ष्मी बैंकको सहयोग

चितवन,फागुन १२- देवघाटधामको वेदवेदाङ स्कूललाई महालक्ष्मी बिकास बैंक नारायणगढ शाखाले शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ । आज (शनिवार) एक कार्यक्रमका बिच बैंकका शाखा प्रबन्धक श्यामवावु तिमिल्सीनाले गलेश्वर आश्रमका पिठाधिस आत्मनन्द गिरिजी महाराजलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा वोल्दै गलेश्वर आश्रमका पिठाधिस आत्मनन्द गिरिजी महाराजले …

Read More »