Home / News / Local

Local

भरतपुर वडा नम्बर ८ मा नि:शुल्क सिपमुलक तालिम शुरु

चितवन १० चैत्र – भरतपुर महानगरपालिका वडा नम्बर ८ र स्कुल अफ हेल्थ साईन्स भरतपुरको समन्वयमा आईतबारबाट निशुल्क सिपमुलक तालिम शुरु भएको छ । भरतपुर ८ सल्यानीमा रहेको मध्यवर्ती सामुदायीक वनको सभाकक्षमा २० जना महिलाहरुलाई ३९० घण्टासम्म सिलाई कटाई तालिम दिन लागिएको हो । कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा …

Read More »

चितवन ट्राफिक प्रहरी प्रमुख डिएसपी गौतमको विदाई

चितवन २३ फागुन – चितवनबाट विदा भएका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले ट्राफिक प्रहरीले सबै नागरिकसंग राम्रो बोली बचनसहितको व्यवहार गर्नुपर्ने बताएका छन् ।जिल्लाका ट्राफिक प्रहरीले गरेको विदाई कार्यक्रममा बोल्दै गौतमले प्रहरीको एम्बास्डर नै ट्राफिक प्रहरी रहेकोले सबैसंग राम्रो व्यवहार गर्दै आफ्नो कर्तव्य पालना गर्नुपर्ने बताए । “प्रहरीको नेतृत्व …

Read More »

ज्यो. बलराम सुवेदीको सरल ज्योतिष नामक पुस्तक लोकार्पण

चितवन २३ फागुन – नेपाल ज्योतिष परिषद् नवलपुर जिल्ला कार्य समितिको मासिक बैठक तथा पुस्तक लोकार्पण कार्यक्रम बुधबार गैडाकोटमा सम्पन्न भएको छ । नेपाल ज्योतिष परिषद् नवलपुर जिल्ला शाखा अध्यक्ष ज्यो, बलराम सुवेदीले लेख्नु भएको सरल ज्योतिष नामक पुस्तकको एक कार्यक्रमकाबीच लोकार्पण गरिएको हो । सुवेदीले सो पुस्तकबाट ज्योतिष शास्त्र …

Read More »

महिला हिंसा घरबाटै सुरु – चितवन प्रहरी प्रमुख राठौर

चितवन २३ फागुन – जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख शुशील सिंह राठौरले महिला हिंसा घरबाटै सुरु हुने बताउनु भएको छ । यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनले १ सय ९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार आयोजना गरीएको लैङ्गिक समानताका लागि समाज सोच र व्यवहार संमृद्धिको आधार भन्ने कार्यक्रममा राठौरले …

Read More »

विसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि को साधारणसभा सम्पन्न

चितवन २० पौष – विसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि भरतपुर ८ को नवौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं.८ का अध्यक्ष दामोदर न्यौपाने प्रमुख अतिथि रहनु भएको कार्यक्रममा दुग्ध विकास वोर्डका केन्द्रीय सदस्य भगिरथ तिमिल्सिना,हेफर ईन्टरनेशनलकि कार्यक्रम अधिकृत सकुन्तला रसाईली, जिल्ला सहकारी संघकि सदस्य …

Read More »

आगलागीमा नेताकै नेतृत्वको ‘दारु पार्टी’ मुख्य कारण, छानविन गर्दै प्रहरी

कालिकोट : कालिकोटको खाडामा गत साता रक्सी पार्टीका कारण आगलागी भएको हुनसक्ने बुझिएको छ । रक्सी र मासु सहितको पार्टीबाट फालिएको चुरोटको ठुटोबाट आगो सल्किएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख विनोद शर्माका अनुसार घटनाका दोषीहरु केही दिनमै सार्वजनिक हुने छन् । ‘को को व्यक्ति कहाँ दारु पार्टी गरेर आगलागी …

Read More »

मृत्यु दण्डको सजाय सुनाय पछी जलेश्वरका निम्ती चितवनमा जलेश्वर बचाउ अभियान सुरु

आशा खरेल/हाम्रो एफ.एम/ चितवन, पुस २०-सामाजीक स्वयंसेवक नेपाल मिसन चितवनको आयोजनामा जलेश्वर बचाउ अभियान सुरु भएको छ । आज भरतपुरमा पत्रकार सम्मेलन गरि जलेश्वर चौधरीको बारेमा जानकारी गराएका थिए । २५ बर्षका उनि विगत ३ वर्षदेखी साउदिमा डईभर कामको लागि गएका थिए । सोहि अवसरमा २ वर्ष अघि उनले चलाएको गाडिमा …

Read More »

विसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि काे नवाैं बार्षिक साधारणसभा सम्पन्न

आशा खरेल/हाम्रो एफ.एम/ चितवन, पुस २०-विसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि भरतपुर ८ काे नवाैं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ । भरतपुर महानगरपालिका वडा नं.८ का अध्यक्ष दामाेदर न्याैपाने प्रमुख अतिथि रहनु भएकाे कार्यक्रममा दुग्ध विकास वाेर्डका केन्द्रीय सदस्य भगिरथ तिमिल्सिना,हेफर ईन्टरनेशनलकि कार्यक्रम अधिकृत सकुन्तला रसाईली, जिल्ला सहकारी संघकि …

Read More »

अपाङ्गता भएका महिलाहरुलाई स्वरोजगार मुलक तालिम

चितवन २० पौष – अपाङ्ग जागरण अभियान चितवनको आयोजनामा अपाङ्गता भएका महिलाहरुलाई स्वरोजगार मुलक सिलाई कटाई,वातावरण मैत्री झोला निर्माण,बजार ब्यवस्थापन तथा फोहर ब्यवस्थापन सम्बन्धि तालिमको आयोजना हुदैछ । यहि पौष २८ गते देखि एभिल्स फाउण्डेशन नामक अन्तराष्ट्रिय दातृ संस्थाको सहयोगमा सो तालिमको आयोजनागर्न लागिएको हो । जम्मा १२ जना प्रशिक्षार्थीलाई …

Read More »

विद्यार्थीसँग प्रधानमन्त्रीले भने, ‘मैले घाँस काट्ने होमवर्क गर्नुपर्‍थ्यो’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीसँगको छलफलमा आफूलाई विद्यालय पढ्दा शिक्षकले दिएको सँगै घाँस काट्ने होमवर्क गर्नुपर्ने बाध्यता भएको सम्झिएका छन्। मंगलबार नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले बाल्यकालको दैनिकी सम्झिएका हुन्। बाल्यकाल कसरी बित्यो भनेर विद्यार्थीले राखेको जिज्ञासाको जवाफमा …

Read More »