काठमाडौं, फागुन २८-बंगलादेशको राजधानी ढाकाबाट आएको विमान विमानस्थल अवतरण गर्नेक्रममा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । आज विमानको वारेमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार युएस बंगलाको एक विमान दुर्घटना भएको थियो । विमानस्थलमै २८ जनाको र अस्पतालमा अरु ८ जनाको मृत्यु भएको जनाइएको …
Read More »चितवनमा औद्योगिक शिक्षालय निर्माण हुने, डिपिआर हुँदै
चितवन, फागुन २७– चितवनमा औद्योगिक शिक्षालय निर्माण हुने भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ कविलासमा औद्योगिक शिक्षालय निर्माणको तयारी भइरहेको छ । चितवन उद्योग संघले औद्योगिक शिक्षालय निर्माण गर्न लागेको हो । औद्योगिक शिक्षालय निर्माणको लागी अहिले डिपिआरको काम सुरु भएको छ । चितवन उद्योग संघले भरतपुर महानगरपालिका–२९ ,साविक कविलास गाविसको …
Read More »टि ट्वान्टी महिला क्रिकेटको उपाधी मिलनलाई
चितवन, फागुन २६ – झापाको मिलन क्रिकेट एकेडेमीले पूर्वी चितवनको रत्ननगरमा सम्पन्न टि ट्वान्टी महिला क्रिकेट लिगको उपाधी जितेको छ । शनिवार भएको फाईनल खेलमा शशस्त्र प्रहरी वल (एपिएफ) लाई २३ रनले पराजीत गर्दै मिलन क्रिकेट एकेडेमीले उपाधी आफ्नो पक्षमा पारेको हो । उपाधी जितेको मिलनले ट्रफीसहित नगद ५० हजार …
Read More »टि ट्वान्टी महिला क्रिकेट : एपिएफ र मिलन महिला क्रिकेटको फाईनलमा प्रवेश
चितवन, फागुन २५ – पूर्वी चितवनको रत्ननगरमा जारी टि ट्वान्टी महिला क्रिकेट लिगको फाईनलमा शशस्त्र प्रहरी वल (एपिएफ ) र मिलन क्रिकेट एकेडेमी प्रवेश गरेका छन् । शीर्ष दुई स्थानमा रहदै यि दुई टोलीले फाईनल भिडन्त पक्का गरेका हुन् । लिगमा एपिएफले तीन वटै खेल जित्यो भने मिलनले दुई खेल …
Read More »चितवनमा केमिकल वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने
चितवन,फागुन २३- नेपालसहित विश्वका २० देशका केमिकल वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन चितवनको सौराहामा हुने भएको छ । भोलि (बिहीबारं)बाट शुरु हुने सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनको उद्घाटन नाष्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले गर्ने कार्यक्रम छ । सम्मेलनमा २० देशका एकसय जना केमेस्ट्री वैज्ञानिकहरु र अन्य ५० जना अनुसन्धानको क्षेत्रमा काम गरिरहेका …
Read More »क्यान्सर अस्पतालमा अत्याधुनिक सेकाइ उपकरण, बिरामी नीजि अस्पताल धाउन नपर्ने
चितवन,फागुन २२- भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण भित्रिएको छ । अमेरिकामा बनेको लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार अहिले सञ्चालनमा रहेका दुईवटा सेकाइका उपकरणभन्दा आधुनिक प्रविधिको उपकरण भित्र्याइएको हो । यो उपकरणले बिरामीको क्यान्सर …
Read More »सौराहामा बन्दैछ नेपालकै पहिलो वन्यजन्तु अस्पताल, निर्माण कार्य अन्तिम चरणमा
चितवन, फागुन २१ – नेपालमै पहिलो पटक चितवनमा वन्यजन्तु अस्पताल बनाइएको छ । घाइते र रोगी वन्यजन्तुको उपचारका लागि बनाइएको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । घरपालुवा जनावरका लागि अस्पताल निर्माण भए पनि ठूला वन्यजन्तुको उपचारका लागि अहिलेसम्म व्यवस्थित अस्पताल बनेको थिएन । चितवन …
Read More »विकाश रनिङ शिल्डः विभागीय टोली एपीएफ क्लव फाईनलमा प्रवेश
चितवन, फागुन १६– विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लव चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमीफाईनल खेलमा फ्रेण्डस क्लव काठमाडौंलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । पहिलो हाफको १० औं मिनेटमा सन्तोष …
Read More »विकाश रनिङ शिल्डः थ्रीस्टार सेमीफाईनलमा प्रवेश, सेमीफाईनल समीकरण पुरा
चितवन, फागुन १५– विदेशी खेलाडी अजई मार्टिनको ह्याट्रिकको मद्धतमा रुस्लान थ्रीस्टार क्लव चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । आज भएको अन्ति क्वाटरफाईनलमा नारायणगढ फुटबल क्लव (एनएफसी)लाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टार सेमीफाईनलमा प्रवेश गरेको हो । आजको खेलसंगै प्रतियोगिताको …
Read More »चितवनबाटै सुरु भयो वैद्य र विप्लव पार्टीको कार्यगत एकता
चितवन, फागुन १५– मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चितवनबाटै कार्यगत एकता सुरु भएको छ । आज (मंगलबार) यी दुई पार्टीबीच भएको बैठकले कार्यगत एकता गर्ने निर्णय गरेको हो । पार्टी जिल्ला नेतृत्वबीच भएको बैठकले कार्यगत एकतासंगै चार बुँदे निर्णय गरेको …
Read More »
Hamrofm Number 1 radio station in the town