Home / News / National (page 3)

National

विश्व योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

चितवन ७ असार – विश्व योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाईन्छ । योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो । योग अभ्यासले मनको …

Read More »

जिल्ला शिक्षा कार्यालय पाँचथरका सव इन्जिनियर १ लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ

चितवन ६ असार – जिल्ला शिक्षा कार्यालय पाँचथरका सव इन्जिनियरलाई १ लाख २५ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । अख्तियारको क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले जिल्लाको एक विद्यालयबाट घुसलिइरहेको अवस्थामा मनोज कुमार यादवलाई पक्राउ गरेको हो । विद्यालयको नाम गोप्य राखिएको छ । टोलीका …

Read More »

भरतपुर महानगरपालिकाको पुनः मतदान वा पुनःमतगणना भन्ने विवादमा सर्वोच्च अदालतले सक्कल कागजहरु झिकाउन निर्देशन

चितवन ६ असार – भरतपुर महानगरपालिकाको पुनः मतदान वा पुनःमतगणना भन्ने विवादमा सर्वोच्च अदालतले सक्कल कागजहरु झिकाउन निर्देशन दिएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासबाट भरतपुर प्रकरणको मंगलबार फैसला हुने अनुमान गरिएको थियो । दुवै पक्षको बहसपछि अदालतले च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि …

Read More »

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई निर्वाचन अवधिभर प्रहरी हिरासतमा राख्ने

चितवन ५ असार– सरकारले निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई निर्वाचन अवधिभर प्रहरी हिरासतमा राख्ने भएको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा अवरोध गर्ने क्रममा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्तालाई सरकारले सार्वजनिक अपराध अभियोगमा मतदान नभएसम्म प्रहरी हिरासतमा राखेको थियो । आइतबार दोस्रो चरणको निर्वाचन मनोनयनका …

Read More »

उपसचिवद्वय रिजाल र तिमिल्निा विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर

चितवन ५ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सर्लाहीमा कार्यरत उपसचिवद्वय रामहरि रिजाल र वासुदेव तिमिल्निा विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । घुस लिँदालिँदै रंगेहात पक्राउ परेको सो घटना अख्तियारको छानवीनबाट पुष्टि भएपछि अदालतमा मुद्दा दायर भएको हो । सर्लाहीको जनज्योति उच्च मावि लालबन्दीमा थप …

Read More »

प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष बिहीन

चितवन ५ असार– प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष बिहीन भएको छ । सिंहदरबारमा बसेको परिषद बैठकको एजेण्डा भावी प्रधानन्यायाधीश सिफारीस गर्ने भए पनि बैठक कुनै निर्णय नै नगरी उठेको हो । न्यायपरिषदले सिफारिस गरेका सर्वोच्चका वरिष्ठतम न्यायाधीश मध्येबाट प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । एक नम्बरमा …

Read More »

वर्तमान तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै केही विखण्डनकारी र अस्थिरता फैलाउने तत्व सक्रिय हुँदै – प्रधानसेनापति क्षत्री

चितवन ५ असार– प्रधानसेनापति राजेन्द्र क्षत्रीले वर्तमान तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै केही विखण्डनकारी र अस्थिरता फैलाउने तत्व सक्रिय हुँदै गइरहेको बताएका छन् । जंगी अड्डामा आइतबार सेनाका पूर्वप्रधानसेनापति तथा बहालवाला एवं अवकाशप्राप्त उच्च सैनिक अधिकारीसँगको अन्तरक्रियामा प्रधानसेनापति क्षत्रीले त्यस्ता तत्वलाई परास्त गर्न सेना तयारी अवस्थामा रहेको बताए । जंगी …

Read More »

प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुबाटार सर्ने

चितवन ५ असार– प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुबाटार सर्ने भएका छन् । हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका प्रधानमन्त्री देउवाको बसाइ सार्नका लागि सरकारी निवासको मर्मत सम्भार तथा रङरोगन कार्य जारी छ । पारिवारिक स्रोतका अनुसार सरकारी निवासको बैठककक्ष, विश्रामकक्ष र भान्साको सामान्य ढङ्गले पुनःनिर्माणका साथै रङरोगन गरिएको …

Read More »

प्रदेश नं– २ मा स्थानीय तहको चुनाव असोजमा गराउने सरकारको निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र हो – यादव

भरतपुर २ असार– राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले प्रदेश नं– २ मा स्थानीय तहको चुनाव असोजमा गराउने सरकारको निर्णय मधेसलाई खण्डित गर्ने षड्यन्त्र भएको आरोप लगाउनुभएको छ ।  जनकपरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – ‘चुनावका बारेमा सरकारसँग राष्ट्रिय जनता पार्टीको कुनै सहमति भएको छ्रैन ।’ …

Read More »

माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशित

२ असार (हाम्रो एफ.एम.)– माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा आज प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । …

Read More »