Home / News / National (page 22)

National

सुशील कोइराला आज फर्कदै

नेपाली कांग्रेसका सभापति सुशील कोइराला अमेरिकाबाट आज फर्कनु हुने भएको छ । क्यानसरको फ्लो अप चेकिङकालागि जानु भएका कोइराला आज साँझ काठमाडौ आइपुग्ने नेपाली कांग्रेसले जनाएको छ । अमेरिकाको स्लोन केटरिङ  क्यानसर सेन्टरमा उपचार पछि उहाँ अहिले क्यान्सर मुक्त हुनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका कोइरालाले त्यहाँ …

Read More »

नेपालीभन्दा बंगलादेशी कामदार रोज्दै मलेसिया

गत असारबाट नेपाल सरकारले लागू गरेको फ्रि–भिसा, फ्रि–टिकट कार्यक्रमपछि मलेसियाका अधिकांश कम्पनीले नेपालीभन्दा बंगलादेशी कामदार रोज्न थालेको पाइएको छ।  नेपाल सरकारले कामदारसित प्रयाप्त रकम असुलेर मलेसिया पठाउन नदिने तथा मलेसियाका अधिकांश कम्पनीले पनि निशुल्क कामदार ल्याउन नसक्दा नेपाली कामदार पछिल्लो समय मलेसिया आउने क्रम न्युन बनेको छ। कामदार ल्याउने सन्दर्भमा …

Read More »

संविधान बनेपछि एमाओवादी आन्दोलनमा जान्छ-” नारायणकाजी “

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले शीर्षनेताहरुले संविधान बनेपछि संशोधन गर्न सकिने बताएर नकच्चरोपन देखाएको आरोप लगाएका छन् । अब संविधान बनिसकेपछि एमाओवादी पार्टी थारुलगायत उत्पीडित समुदायका मुद्दालाई लिएर आन्दोलनमा जाने बताए । प्रमुख दलका तीन शीर्ष नेताहरुले जायज मागहरु नयाँ संविधान जारी भएपछि पनि संशोधनबाट सम्बोधन गर्ने आश्वासन दिएपछि श्रेष्ठको …

Read More »