Home / News / National (page 20)

National

नेपाली कांग्रेसले व्यवस्थापिका–संसद्को बैठक शीघ्र आह्वान गर्न सरकारसँग आग्रह

बैशाख ६– नेपाली कांग्रेसले व्यवस्थापिका–संसद्को बैठक शीघ्र आह्वान गर्न सरकारसँग आग्रह गरेको छ । नयाँ संविधानअनुसार संसद्को नियमावली जारी गर्न पार्टीको तर्फबाट पूर्ण सहयोग हुने संसद्को प्रमुख प्रतिपक्षी दलसमेत रहेको कांग्रेसले जनाएको छ । उपत्यकामा उपलब्ध कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलको संयुक्त रुपमा आज व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको …

Read More »

पार्टी्भित्रको किचलोका कारण भ्रातृ संगनठको निर्वाचन हुन सकेन–प्रकाशमान सिंह

बैशाख ६– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी्भित्रको किचलोका कारण भ्रातृ संगनठको निर्वाचन हुन नसकेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । नेपाल विद्यार्थी संघको ४७ औं स्थापना दिवसको सन्दर्भमा आज राजधानीमा भएको कार्यक्रममा नेता सिंहले भ्रातृ संगठनको निर्वाचन हुन नसक्दा पार्टीले गति लिन नसकेको बताएका हुन् । उनले निर्वाचन गर्न …

Read More »

एमालेकै नेतृत्वमा राष्ट्रिय सरकार बन्छ–पूर्वप्रधानमन्त्री झलनाथ खनाल

बैशाख ६– नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने बताएका छन् । प्रेस चौतारी नेपाल इलामले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांंग्रेसलगायत अरू दल पनि वर्तमान सरकारमै सहभागी भएर राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड दिए । मधेसका समस्या आधारभूत रूपमा समाधान भएको बताउँदै …

Read More »

एसएलसी परिक्षाको सम्पूर्ण तयारी पुरा

चैत्र १४– परिक्षा नियान्त्रण कार्यलय सानोठिमी भक्तपूरले यस वर्षको एसएलसी परिक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाको सम्पूर्ण तयारी पुरा भएको भन्दै परिक्षा शान्तिपूर्ण सम्पन्न गर्न अनुगमनलाई कडा पारिने बताउनुभयो । यस वर्षको एसएलसी परिक्षामा  ६ लाख १५ हजार ५ …

Read More »

प्रधानसेनापति क्षेत्री आज चीन जादै

चैत्र १४– प्रधान सेनापति राजेन्द्र क्षेत्री आज चीन भ्रमणमा जादै हुनुहुन्छ । चीनको जनमुक्ति सेनाका प्रधानसेनापति फेन घुईको निमन्त्रणामा क्षेत्री आज त्यसतर्फ जान लाग्नुभएको हो । प्रधान सेनापतिको जिम्मेवारी सम्हालेपछि क्षेत्री पहिलो पटक चीनभ्रमणमा जान लाग्नुभएको हो । भ्रमणमा दुई देशको सुरक्षा अवस्था तथा मित्रतालाई अझै प्रगाढ पार्ने विषयमा दुई …

Read More »

प्रधानमन्त्री आज स्वदेश फर्किँदै

चैत्र १४– चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किनुहुने भएको छ । चिनियाँ समकक्षी लि केकियाङको निमन्त्रणमा गत सात गते चीनको औपचारिक भ्रमणमा जानु भएका प्रधामन्त्री ओली आज अपरान्ह ४ बजे निजी चार्टर विमानमार्फ स्वदेश फर्किन लाग्नु भएको हो । स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीले आज चिनियाँ …

Read More »

आज तराईमा होली

चैत्र १०– रंगहरुको पर्व होली आज तराईका जिल्लामा मनाइदै छ । फागु पूर्णिमाका रुपमा दुई दिनसम्म मनाइने होली हिजो पहाडी जिल्लामा मनाइएको थियो । आपसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यो पर्वलाई आपसी कटूता अन्त्यगरी मित्रता सुरु गर्ने दिनका रुपमा पनि लिईन्छ । होली पर्वलाई मध्यनजर गर्दै तराईमा सुरक्षा व्यवस्था कडा …

Read More »

एकीकृत नेकपा माओवादीका सांसद ल्यारकल लामा गोलीसहित पक्राउ

काठमाडौं, फागुन ३० – एकीकृत नेकपा माओवादीका सांसद ल्यारकल लामा गोलीसहित पक्राउ परेका छन् । लामाको नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्गको लकरमा १४ राउण्ड गोली भेटिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लामाको लकर खोल्दा सुनचाँदी राख्ने ठाउँमा गोली भेटिएको हो । अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारले लामामाथि छानविन गरिरहेको …

Read More »

अब हप्ताको ८४ घण्टा बत्ती जाने (तालिकासहित)

काठमाडौं, फागुन ३० – नेपाल विद्युत प्राधिकरणले दिनको एक घण्टा लोडसेडिङ घटाएको छ । भोलिदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको समय घटाएको हो । अब दिनको १२ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्तामा ९१ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब हप्ताको ८४ घण्टा बत्ती जानेछ । भारतबाट विद्युत आयात भएको साथै …

Read More »

‘फोर्ब्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश

काठमाण्डौ २८ फागुन– संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोर्ब्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ ।  चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब रु एक खर्ब १० अर्ब रहेको ‘फोब्र्स’ले उल्लेख गरेको छ । म्यागेजिनले सार्वजनिक गरेको …

Read More »