जेठ २४– नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लागु हुनेगरी दैनिक १ घण्टा लोडसेडिङ घट्ने भएको छ । यसअघि प्राधिकरणले दैनिक १० घन्टा लोडसेडिङ कटौती गर्दै आएकोमा अब ९ घण्टामात्र लोडसेडिङ हुने भएको हो । नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः लोडसेडिङ कटौतीको समय घटाउँदै लगिने प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले …
Read More »सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति गम्भीर
जेठ २४– राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति गम्भीर र स्थिर रहेको छ । भोजन नली र रक्तचापलगायतका समस्यासँग जुधिरहनुभएका गुरुङको केही दिनदेखि ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा चक्रराज पाण्डेका अनुसार उहाँको अवस्था निकै नाजुक रहेको र औषधिका आधारमा उहाँको स्वास्थ्यस्थिति स्थिर राखिएको जानकारी दिनुभयो । …
Read More »बजेट पारित भएपछिसहमति लागु हुने –पुष्पकमल दाहाल
जेठ २४– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेट पारित भएपछि एमालेसँग भएको भद्र सहमति लागु हुने बताउनुभएको छ । प्रेस सेन्टर कास्कीले आयोजना गरेको कार्यक्रम दाहालले भद्र सहमति २ पक्षबीचको एउटा विश्वास र समझदारी रहेको र नभए एमालेसँगको सहमति तोडिने उल्लेख गर्नुभयो ।केही समयअघि सरकार परिवर्तन हुने कुराले देशमा …
Read More »जङगली च्याउ खाँदा एक जनाको मुत्यु
जेठ २२–पर्वतमा जङगली च्याउ खाँदा एक जनाको मुत्यु भएको छ । च्याउ खाएका अन्य ४ जना विरामी भएका छन् । जङगलवाट ल्याएको च्याउ खाएपछि जिल्लाको भोर्ले–४ हिलेका ६५ बर्षीय देउवहादुर थापाको मृत्यु भएको हो । च्याउ खाँदा थापाका १८ बर्षिय छोरी लक्ष्मी थापा, १५ बर्षिय छोरी प्रतिभा थापा, १४ बर्षिय …
Read More »बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था स्थीर
जेठ २२–बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था स्थीर भएको छ । गम्भीर विरामी परेका संगीतकार गुरुङलाई उपचारकालागि धापासीस्थित ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । गुरुङको स्वासप्रश्वासमा समस्या आएपछि भेन्टिलेटरमा राखिएर उहाँको उपचार भैरहेको मा आज बिहान अचानक आएको समस्याका कारण उहाँलाई अहिले सघन उपचार कक्षमा राखिएर उपचार भैरहेको अस्पताले जनाएको …
Read More »व्यवस्थापिका संसद बैठक बस्दै
जेठ २२–व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको संसद बैठकमा विभिन्न विधेयकहरु पेश गर्ने कार्यक्रम रहेको छ । आजको बैठकमा शिक्षा बिद्येयक र नियमावलीमाथि छलफल सुरु हुने बताइएको छ । सभामुख ओनसरी घर्तीले आवश्यक परामर्श पश्चात अन्य केही कार्यतालिका थप गर्न सक्ने संसद सचिवालयले जनाएको …
Read More »मिसन कोरला—२०१६ सुरु
जेठ ९ – पर्यटन प्रवद्र्धनका लागि आजदेखि १३ गतेसम्म मिसन कोरला—२०१६ सुरुहुने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोग एवं पोखरा पर्यटन परिषद्को संयोजनमा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ पोखरादेखि नेपाल—चीनबीचको नाका कोरलासम्मको पाँच दिवसीय अवलोकन भ्रमण गरिने भएको हो । आज देखिहुने मिसन कोरला २०१६ नाम दिइएको उक्त भ्रमणका …
Read More »नयाँ शक्तिका संयोजक डा.बावुराम भट्टराईले स्काइपबाट कार्यकर्ता प्रशिक्षण
जेठ ९ – मलेसियामा रहेका आफ्ना कार्यकर्ताहरुलाई नयाँ शक्तिका संयोजक डा.बावुराम भट्टराईले स्काइपबाट प्रशिक्षण दिनुभएको छ । करिब ४५ मिनेट प्रशिक्षण दिनुभएका भट्टराईले विदेशमा सिकेको सिपलाई नेपालमा फर्किएर ब्यवहारमा उतार्न आग्रह गर्नु । पुरानै बाटोबाट हिँडेर अगाडि बढ्न सकिन्न भन्दै भट्टराईले नयाँ विचार लिएर हिँडेमा नेपाललाई पनि मलेसिया, कोरिया र …
Read More »संघीय गठबन्धनले आज चाबहिलमा सभा गर्ने
जेठ ९ – राजधानी केन्द्रित आन्दोलन गर्दै आएको संघीय गठबन्धनले आज चाबहिलमा सभा गर्ने भएको छ । सिंहदरबार र प्रधानमन्त्री निवास घेराउको आन्दोलनपछि १० दिने विरोधका कार्यक्रम घोषणा गरेको मोर्चाले राजधानीका विभिन्न स्थानमा सभा गर्दै आएको छ । गठबन्धनले दिउँसो ४ बजे गर्ने कार्यक्रममा विभिन्न स्थानबाट र्याली सहित आउने जुलुस …
Read More »नेकपा माओवादी केन्द्रको बैठक बस्दै
जेठ ९ – पदाधिकारी तथा केन्द्रीय समिति सदस्यहरुबारे टुंगो लगाउन नेकपा माओवादी केन्द्रको बैठक बस्दै छ । बिहिबार विभिन्न माओवादी घटकहरु जोडिएर माओवादी केन्द्र बनेको पुष्पकमल दाहाला नेतृत्वको पार्टीले आज पदाधिकारी तथा केन्द्रीय समिति सदस्यबारे टुंगो लगाउने भएको हो । ६ सय ९९ सय सदस्य केन्द्रीय समिति बनाउने तयारी गरेको …
Read More »
Hamrofm Number 1 radio station in the town