Home / News / National (page 15)

National

गुण्डा नाईके दिपक मनाङ्गे र एक सहयोगी पक्राउ

असार १७– अपहरण, फिरौति जस्ता अपाराधीक कृयाकलापमा सङलग्न भएको आरोपमा प्रहरीले गुण्डा नाईके दिपक मनाङ्गे र उनका एक सहयोगीलाई पक्राउ गरेको छ । राजधानीका विभिन्न स्थानलाई आधार क्षेत्र बनाएर आपधारिक कृयाकलापमा संलग्न मनाङ्गे र उनका सहयोगी राजनकुमार सिहलार्ई गएराती ठमेलबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । विभिन्न ब्यापारीलाई धम्काएर रकम …

Read More »

साउन १ गतेदेखि लागू हुने गरी विद्युत महसुल बृद्धि

असार १७– नेपाल विद्युत प्राधिकरणले साउन १ गतेदेखि लागू हुने गरी विद्युत महसुल बृद्धि गरेको छ । ग्राहकलाई सात तहमा वर्गीकरण गरी महसुल बृद्धि गरेको हो । जसअनुसार उपभोक्ताले न्यूनतम २० युनिटसम्म विद्युत उपभोग गर्दा न्यूनतम ३० रुपैयाँसहित प्रतियुनिट ३ रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ । त्यस्तै २१ युनिटदेखि ३० युनिटसम्म …

Read More »

तत्काल राष्ट्रिय सहमतिको सरकार आवश्यक छ–कृषिमन्त्री गजुरेल

असार १६– कृषिमन्त्री हरिबोल गजुरेलले तत्काल राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा  मन्त्री गजुरेलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न, निर्वाचन गराउन, संविधान कार्यान्वयनका साथै संवैधानिक सङ्कट आउन नदिन तत्काल दलबीच सहमति भएर राष्ट्रिय …

Read More »

व्यवस्थापिका संसद बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफल

असार १६– व्यवस्थापिका संसद बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथिको छलफल जारी छ । बैठकमा शान्ति तथा पुनर्निर्माण, गृह, वन तथा भूसंरक्षण, शिक्षा, श्रम तथा रोजगार, खानेपानी तथा सरसफाई र अर्थमन्त्रालयका लागि छुट्टाइएको बजेटमाथि सांसदहरुले धारणा राखिरहेका छन् । यसैबीच नेकपा माओवादी केन्द्रका सांसदहरूले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई व्यवस्थापिका संसदमा ल्याउन …

Read More »

अन्तरिम केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईद्वारा नयाँ शक्ति पार्टी अध्यक्षको उम्मेदवारको घोषणा

असार १५– नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले नयाँ शक्ति पार्टी अध्यक्षको उम्मेदवारको घोषणा गर्नुभएको छ । आज भक्तपुरमा पत्रकार सम्मेलनमा गरि भट्टराईले एक वर्षभित्र हुने पार्टीको महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार हुने घोषणा गर्नुभएको हो । नयाँ शक्ति पार्टीको विधान मङ्गलबारबाट लागू भएर प्रत्यक्ष निर्वाचित पार्टी अध्यक्षको …

Read More »

संघिय गठबन्धनले उठाएको माग वार्ता र संवादमार्फत समाधान गर्नुपर्छ – रामचन्द्र पौडेल

असार १५– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत सङ्घीय गठबन्धन नेपालले उठाएका माग वार्ता र संवादमार्फत समाधान खोज्नुपर्ने बताउनुभएको छ । आफ्ना माग पूरा गराउन दबाब सिर्जन गर्न गठबन्धनले जारी राखेको रिले अनशन स्थलमा पुग्नुभएका नेता पौडेलले जायज माग पूरा गर्न सत्तारुढ दलले तत्परता देखाउनु पर्ने बताउनु भयो । …

Read More »

भूकम्प प्रभाबितलाई एकमुष्ठ रकम दिन सकिंदैन– सिपि मैनाली

असार १३ –  उपप्रधान तथा महिला वालवालीका मन्त्री सिपि मैनालीले प्रतिपक्षले माग गरे अनुसार भूकम्प प्रभाबितलाई एकमुष्ठ रकम दिन नसकिने बताउनु भएको छ । आफ्ना योजनाहरुको अनुगमन गर्न आज यहाँ आउनु भएका मन्त्री मैनालीले पत्रकारहरु संग कुराकानी गर्दै यस्तो बताउनु भएको हो । सरकारले आन्तरिक कोषबाट रकम दिने भन्दा पनि …

Read More »

सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढ्यो

असार १३ –  आज सुनको भाउ  प्रतितोला २ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ५८ हजार ५ सयमाा कायम भएको सुन आज फेरि प्रतितोला २ सय ले बढेर ५८ हजार ७ सयमा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष मणीरत्न शाक्यका अनुसार अन्तराष्ट्रिय वजारमा सुनको भाउ …

Read More »

शान्ति प्रक्रियाका बाँकी कामलाई पुरा गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाई

असार १३ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामलाई पुरा गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको बताउनुभएको छ । आज बिहान आफ्नै निबास लाजिम्पाटमा प्रवासी नेपाली प्रतिनिधिमण्डको ज्ञापन पत्र बुझ्दै प्रचण्डले संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी कामलाई पुरा गर्ने, पुनर्निर्माणका कामलाई अघि बढाउने, जनताका जनजीविकाका …

Read More »

कार्यतालिका अनुसार बिभिन्न निर्बाचनका लागी तयारीमा जुट्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन

असार १३ – प्रधानमन्त्री केपी ओलीले संबिधान कार्यान्वय कार्यतालिका अनुसार बिभिन्न निर्बाचनका लागी तयारीमा जुट्न निर्वाचन आयोगलाई निर्देशन दिनुभएको छ । आज निर्वाचन आयोगको निरिक्षण भ्रमणमा पुग्नुभएका प्रधानमन्त्री ओलीले अर्को बर्षको माघ भित्र बिभिन्न निर्वाचन गर्नुपर्ने भएकाले यसको तयारीमा जुट्न निर्देशन दिनुभएको हो । सो क्रममा प्रधानमन्त्री ओलीले आयोगको कामकारवाही …

Read More »