Home / News / National (page 13)

National

नेपाली कांग्रेसको १३ औ महाधिबेसन आजबाट सुरु

काठमाण्डौ फागुन २०–नेपाली कांग्रेसको १३ औ महाधिबेसन आजबाट सुरु भएको छ । काठमाण्डौको खुल्लामन्चमा कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले महाधिबेसनको उद्घाटन गर्नु भएपछि बिधिवत रुपमा महाधिबेसन सुरु भएको हो । सुशीलको नेतृत्वमा बनायौं सबिंधान, समृद्ध राष्ट्र निर्माण,अब हाम्रो अभियान’ भन्ने मुल नाराका साथ नेपाली कांग्रेसको १३ आंै महाधिवेशन बौल्दै बिदेशी …

Read More »

विहारका मुख्यमन्त्री नीतिशकुमार आज काठमाण्डौ आउदै

काठमाण्डौ १९ फागुन– नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा सहभागि हुन भारतको विहारका मुख्यमन्त्री नीतिशकुमार आज काठमाण्डौ आउदै हुनुहुन्छ । नेपालमा उहाँले विभिन्न राजनीतिक दलका नेता र सरकारी पक्षसंग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । भारतमा मनमोहन प्रधानमन्त्री हुदाँ उहाँले नेपाल भ्रमण गर्नेचासो देखाउनु भएको थियो । पटक पटक केन्द्र …

Read More »

सभापति रामचन्द्र पौडेलले आज प्यानलसहित उम्मेदवारी दर्ता गर्नुहुने

काठमाण्डौ फागुन १९ – नेपाली काँग्रेसको १३ औं महाधिवेशनका लागि कार्यबाहक सभापति रामचन्द्र पौडेलले आज प्यानलसहित उम्मेदवारी दर्ता गर्नुहुने भएको छ । त्यस्तै सभापतिका अर्का आकांक्षी महामन्त्री कृष्ण सिटौलाले पनि आजै उम्मेदवारी घोषणा गर्ने तयारी गर्नु भएको छ । पौडेलले महामन्त्रीमा डा. सशांक कोइरालालाई महामन्त्रीमा राखेर उम्मेदवारी दिने तयारी गरे …

Read More »

खाद्यवस्तु बोकेको ट्रकमा आगजनी

मंसिर १२ । खाद्यवस्तु बोकेर आएको ट्रकलाई आज बिहान २ः१५ बजे अज्ञात समूहले लहान नगरपालिका–८ मा पेट्रोल छर्केर आगजनी गरेका छन् । आगो फैलेर ना३ख २३२९ नम्बरको ट्रकको अघिल्लो भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राम केसीले बताए । लहान नगरपालिकाबाट आएको बारुण यन्त्र, नेपाल …

Read More »

सुशील कोइराला आज फर्कदै

नेपाली कांग्रेसका सभापति सुशील कोइराला अमेरिकाबाट आज फर्कनु हुने भएको छ । क्यानसरको फ्लो अप चेकिङकालागि जानु भएका कोइराला आज साँझ काठमाडौ आइपुग्ने नेपाली कांग्रेसले जनाएको छ । अमेरिकाको स्लोन केटरिङ  क्यानसर सेन्टरमा उपचार पछि उहाँ अहिले क्यान्सर मुक्त हुनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका कोइरालाले त्यहाँ …

Read More »

नेपालीभन्दा बंगलादेशी कामदार रोज्दै मलेसिया

गत असारबाट नेपाल सरकारले लागू गरेको फ्रि–भिसा, फ्रि–टिकट कार्यक्रमपछि मलेसियाका अधिकांश कम्पनीले नेपालीभन्दा बंगलादेशी कामदार रोज्न थालेको पाइएको छ।  नेपाल सरकारले कामदारसित प्रयाप्त रकम असुलेर मलेसिया पठाउन नदिने तथा मलेसियाका अधिकांश कम्पनीले पनि निशुल्क कामदार ल्याउन नसक्दा नेपाली कामदार पछिल्लो समय मलेसिया आउने क्रम न्युन बनेको छ। कामदार ल्याउने सन्दर्भमा …

Read More »

संविधान बनेपछि एमाओवादी आन्दोलनमा जान्छ-” नारायणकाजी “

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले शीर्षनेताहरुले संविधान बनेपछि संशोधन गर्न सकिने बताएर नकच्चरोपन देखाएको आरोप लगाएका छन् । अब संविधान बनिसकेपछि एमाओवादी पार्टी थारुलगायत उत्पीडित समुदायका मुद्दालाई लिएर आन्दोलनमा जाने बताए । प्रमुख दलका तीन शीर्ष नेताहरुले जायज मागहरु नयाँ संविधान जारी भएपछि पनि संशोधनबाट सम्बोधन गर्ने आश्वासन दिएपछि श्रेष्ठको …

Read More »