Home / News / National (page 10)

National

विकाश रनिङ शिल्डः थ्रीस्टार सेमीफाईनलमा प्रवेश, सेमीफाईनल समीकरण पुरा

चितवन, फागुन १५– विदेशी खेलाडी अजई मार्टिनको ह्याट्रिकको मद्धतमा रुस्लान थ्रीस्टार क्लव चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । आज भएको अन्ति क्वाटरफाईनलमा नारायणगढ फुटबल क्लव (एनएफसी)लाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टार सेमीफाईनलमा प्रवेश गरेको हो । आजको खेलसंगै प्रतियोगिताको …

Read More »

चितवनबाटै सुरु भयो वैद्य र विप्लव पार्टीको कार्यगत एकता

चितवन, फागुन १५– मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चितवनबाटै कार्यगत एकता सुरु भएको छ । आज (मंगलबार) यी दुई पार्टीबीच भएको बैठकले कार्यगत एकता गर्ने निर्णय गरेको हो । पार्टी जिल्ला नेतृत्वबीच भएको बैठकले कार्यगत एकतासंगै चार बुँदे निर्णय गरेको …

Read More »

कर नतिरे पुरानो मेडिकल कलेज बन्द गर्ने चेतावनी

चितवन, फागुन १४-  भरतपुर महानगरपालिकाले कर नतिरेको भन्दै पुरानो मेडिकल कलेज बन्द गर्ने चेतावनी दिएको छ । एकीकृत सम्पत्ति कर र व्यवसाय कर नतिरेको भन्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुरस्थित पुरानो मेडिकल कलेज बन्द गर्ने चेतावनी दिएका हुन् । एक हप्ताभित्र तिर्नुपर्ने रकम नतिरे पुरानो मेडिकल कलेजविरुद्ध कडा कदम …

Read More »

फुजेल घटनाका जाहेरवाला झिकाउन जिल्ला अदालत चितवनको आदेश

चितवन, फागुन १३- गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन आज जिल्ला अदालत चितवनले आदेश जारी गरेको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिएका हुन् । जाहेरवाला नुरप्रसाद कृष्णप्रसादका दाजु हुन् । अदालतका स्रेस्तेदार गेहेन्द्र पन्तका अनुसार जाहेरवाला नुरप्रसादलाई अदालतले म्याद जारी …

Read More »

विकाश रनिङ शिल्डः नेपाल पुलिसलाई हराउँदै मनाङ मस्याङदी सेमीफाईनलमा प्रवेश

चितवन, फागुन १३– विभागिय टोली नेपाल पुलिस क्लवलाई पराजित गर्दै मनाङ मस्याङदी क्लव चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।आज भएको दोस्रो क्वाटरफाईनलमा पुलिसलाई २–१ गोल अन्तरले पराजित गर्दै मनाङ सेमीफाईनलमा प्रवेश गरेको हो । पहिलो हाफमा तेस्रो मिनेटमै पुलिसका रेजेन …

Read More »

प्रचण्डले भनेः सोमवार ३ बजेसम्म सरकारले पुर्णता पाउँछ

चितवन,फागुन १२- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सी (सोमवार) सम्म सरकारले पुर्णता पाउने वताउनुभएको छ । आज भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा वोल्दै उहाँले सो कुरा वताउनुभएको हो । “प्रचण्डले भन्नुभयो, भोली वेलुका सम्म सवै मन्त्रीको टुंगो लाग्छ,पर्सी ३ बजे …

Read More »

चितवनको राप्ती र नारायणी नदीमा गोही गणना शुरु,११ टोली परिचालन

चितवन,फागुन ११- चितवनको राप्ती र नारायणी नदीमा अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको गणना आजबाट शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष र जुअलोजिकल सोसाइटी अफ लण्डन तथा हिमालयन नेचरको सहकार्यमा गोही गणना शुरु भएको हो । चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका …

Read More »

चितवनमा अवैध ढुंगा गिट्टी उत्खनन्, २४ ट्याक्टर नियन्त्रणमा

चितवन, फागुन ११– चितवनका खोलामा पछिल्लो समय अवैध रुपमा ढुंगाा गिट्टीको निकासी व्यापक हुन थालेको छ । मापदण्ड विपरीत अवैध रुपमा ढुंगाा गिट्टी निकासी गर्दै प्राकृतिक स्रोतको दोहन हुन थालेको हो । आज (शुक्रबार) पूर्वी चितवनको कयर खोलामा अवैध रुपमा ढुंगा गिट्टी उत्खनन् गर्दै गर्दा २४ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा परेका …

Read More »

चितवनमा ज्यान मार्ने अभियोग लागेका तीन जना पक्राउ

चितवन, फागुन ११– चितवन प्रहरीले ज्यान मार्ने अभियाग लागेका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. २७ बस्ने वर्ष २० का हेम बहादुर थापा, भरतपुर महानगरपलिका वडा नं. ७ बस्ने वर्ष १८ का विवश अर्याल र भरतपुर महानगरपलिका वडा नं. ७ बस्ने वर्ष २२ का अनुप …

Read More »

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको निधन

काठमाण्डौ ३ मंसिर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको आकस्मिक निधन भएको छ । काठमाडौंको लाजिम्पाटस्थित निवासमा हृदयाघातपछि अचेत अवस्थामा नर्भिक अस्पतालमा भर्ना गरिएका प्रकाशको निधन भएको हो । उनलाई आज बिहान ४ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । झापाको बिर्तामोडमा रहेका माओवादी केन्द्रका अध्यक्ष दाहाल …

Read More »