Home / News / National

National

गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या दश पुग्यो

श्रावण ७ चितवन– गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या दश पुगेको छ । अविरल बर्षा सँगै आएको पहिरोले घर बगाउँदा जिल्लाको सत्यवती गाउँपालिकाको वडा ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा मृत्यु हुनेको संख्या दश पुगेको हो । दुई जना बेपत्ता छन् । जिल्लाको सत्यवति गाउँपालिका का २ वटा वडामा पहिरोले …

Read More »

पार्टी्भित्रका कमी कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने चुनौती– दाहाल

श्रावण ७ चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी्भित्रका कमी कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने चुनौती रहेको बताएका छन् । नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा आज कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पार्टी र सरकार दुवैमा कमी कमजोरी रहेको भन्दै सच्याएर अगाडि बढ्ने संकल्प …

Read More »

नाट्यश्वरी केन्द्रको भरतपुरमा समुद्घाटन

१९ असार चितवन – बिगतका बर्षदेखिनै कला र संस्कृतिको जगेर्नामा आफुलाई समर्पित गर्दैआएको नाट्यश्वरी कला केन्द्रले भरतपुरमा आफ्नो केन्द्र सञ्चालनमा ल्याएको छ । बिहिबार आज एक कार्यक्रमको आयोजना गरि केन्द्रले माँ नाट्यश्वरी कला केन्द्रको समुद्घाटन गरेको हो । भरतपुर १२ बाईपासरोडको हुलाक कार्यालय अगाडी केन्द्रको सुभारम्भ गरिएको हो । एस …

Read More »

स्थानीय जातको आलु लोकप्रिय, बजारमा माग उच्च

माघ २६, २०७५ कञ्चनपुर – कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका किसान स्थानीय जातका आलु ‘घरैया’ को संंरक्षणमा जुटेका छन् । खानमा स्वादिलो र थोरै मेहनेतमै धेरै फल्ने स्थानीय जातका आलु लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीय किसानले त्यसका संरक्षणमा जुटेका हुन् । संरक्षणका लागि उनीहरुले दुई कठ्ठादेखि पाँचकठ्ठा जग्गामा घरैया जातका आलु खेती …

Read More »

सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको संसदीय मामिलामन्त्री ढकालको भनाई

माघ २६, २०७५ विराटनगर( कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस चौतारी मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले संविधान र सङ्घीयतालाई कार्यान्वयन गराउन सरकारले कानून निर्माण गरिरहेको जानकारी दिनुभयो । मन्त्री ढकालले मुलुकको ३३९ कानूनमध्ये १६५ निर्माण भइसकेको जानकारी …

Read More »

आगलागीमा नेताकै नेतृत्वको ‘दारु पार्टी’ मुख्य कारण, छानविन गर्दै प्रहरी

कालिकोट : कालिकोटको खाडामा गत साता रक्सी पार्टीका कारण आगलागी भएको हुनसक्ने बुझिएको छ । रक्सी र मासु सहितको पार्टीबाट फालिएको चुरोटको ठुटोबाट आगो सल्किएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख विनोद शर्माका अनुसार घटनाका दोषीहरु केही दिनमै सार्वजनिक हुने छन् । ‘को को व्यक्ति कहाँ दारु पार्टी गरेर आगलागी …

Read More »

मृत्यु दण्डको सजाय सुनाय पछी जलेश्वरका निम्ती चितवनमा जलेश्वर बचाउ अभियान सुरु

आशा खरेल/हाम्रो एफ.एम/ चितवन, पुस २०-सामाजीक स्वयंसेवक नेपाल मिसन चितवनको आयोजनामा जलेश्वर बचाउ अभियान सुरु भएको छ । आज भरतपुरमा पत्रकार सम्मेलन गरि जलेश्वर चौधरीको बारेमा जानकारी गराएका थिए । २५ बर्षका उनि विगत ३ वर्षदेखी साउदिमा डईभर कामको लागि गएका थिए । सोहि अवसरमा २ वर्ष अघि उनले चलाएको गाडिमा …

Read More »

विद्यार्थीसँग प्रधानमन्त्रीले भने, ‘मैले घाँस काट्ने होमवर्क गर्नुपर्‍थ्यो’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीसँगको छलफलमा आफूलाई विद्यालय पढ्दा शिक्षकले दिएको सँगै घाँस काट्ने होमवर्क गर्नुपर्ने बाध्यता भएको सम्झिएका छन्। मंगलबार नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले बाल्यकालको दैनिकी सम्झिएका हुन्। बाल्यकाल कसरी बित्यो भनेर विद्यार्थीले राखेको जिज्ञासाको जवाफमा …

Read More »

सन् २०१८ मा खेलकुद, नेपालको क्रिकेट वर्ष

काठमाडौं : सन् २०१८ मा अन्तर्राष्ट्रिय खेलकुदमा केही रोचक घटना भए, जसले खेलकुद वृत्तमा केही परिवर्तनको आभास दियो । पहिलोपटक रुसमा भएको फिफा विश्वकप फुटबल प्रतियोगितामा लुका मोड्रिचको टोली क्रोएसियाले फाइनल खेल्यो । यद्यपि उपाधि भने फ्रान्सले जित्यो । त्यसका लागि फ्रान्सले क्रोएसियालाई फाइनलमा ४-२ गोल अन्तरले पराजित गर्‍यो। विश्वकप फुटबलको …

Read More »

पोल्ट्री व्यवसायमा समस्याको चाङ : उत्पादन मूल्य नपाउँदा कुखरा व्यवसायी मर्कामा

चितवन, पुस १७ – कुुखुरापालन व्यवसायीले उत्पादन मूल्य नपाँउदा व्यवसायनै धरायसी बनेको छ । व्यवसायीले उत्पादन मूल्य नपाउदा पोल्ट्री व्यवसाय प्रतिको उत्साह नै कम भइसकेको व्यवसायीहरुले बताएका छन् । छैटौँ पोल्ट्री दिवसको अवसरमा कुखुरा व्यवसायी संघ पूर्वाीचितवनकले रत्ननगरमा गरेको कार्यक्रममा बोल्ने व्यवसायीले दानाको मूल्य अत्यधिक बढी हुने तर किसानले उत्पादन …

Read More »