Home / News / International (page 4)

International

अमेरिकी राष्ट्रपति उम्मेदवारडोनाल्ड ट्रम्पमाथीआक्रमण प्रयास

काठमाडौँ, ३० फागुन– (एजेन्सी) अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवारको दौडमा रहेका डोनाल्ड ट्रम्पमाथी ओहायोमा भइरहेको र्‍यालीमा आक्रमण गर्ने प्रयास भएको छ । र्‍यालीमा एक व्यक्तिले उनीमाथी आक्रमणको प्रयास गरेका थिए तर, प्रहरीले ती आक्रमणकारीलाई ट्रम्पसम्म पुग्नुअघि नै पक्राउ गरेका छन् । आक्रमणपछि प्रहरीले ट्रम्पलाई भीडबाट बाहिर निकालेको थियो । …

Read More »

भ्रष्टाचारको आरोप लागेका ब्राजिलका पूर्वराष्ट्रपति सिल्भालाई पक्राउ गर्न माग

२८ फागुन– भ्रष्टाचारको आरोप लागेका ब्राजिलका पूर्वराष्ट्रपति लुईज ईनासियो लुला डा सिल्भालाई पक्राउ गर्न माग गरिएको छ । सिल्भाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएलगत्तै अभियोजनकर्ताहरुले उनलाई पक्राउ गर्न माग गरेका हुन् । मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनलाई न्यायिक हिरासतमा राख्नुपर्ने साओ पाउलोका अभियोजनकर्ताहरुको माग छ । तर उनलाई हिरासतमा राख्ने या …

Read More »

बिन लादेनको सम्पत्ती २ अर्ब ९ करोड अमेरिकी डलर

फागुन १९– आतंकवादी संगठन अल कायदाका नेता ओसामा बिन लादेनको २ अर्ब ९ करोड अमेरिकी डलर सम्पत्ती रहेको खुलासा भएको छ । २०११ मा अमेरिकी सेनाको विशेष कारबाहीमा लादेन मारिएका थिए । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार हिजो केही प्रतिवेदनहरु सार्वजनिक गर्ने क्रममा लादेनको सम्पत्ती विवरण सहितको हिसाब पनि शामेल भएको …

Read More »

चेन्नईमा उद्धार तथा राहतमा नेपालबाट टोली

चेन्नई, भारत – हालै छिमेकी राष्ट्र भारतको दक्षिण क्षेत्र चेन्नईमा आएको विनाशपूर्ण बाढी पहिरोका कारण विस्थापित भएका जनतालाई उद्धार तथा राहतमा नेपालबाट एक टोली सो स्थानमा कार्य प्रारम्भ गरेको छ । भोलेन्टियर मिनिस्टर नेपाल च्याप्टरका स्वयंसेवकहरु सो स्थानमा पुगेका हुन् । टोलीको नेतृत्व नेपाल च्याप्टरका प्रोडक्सन निर्देशक गुणराज प्याकुरेलले गरेका …

Read More »

नेपालीभन्दा बंगलादेशी कामदार रोज्दै मलेसिया

गत असारबाट नेपाल सरकारले लागू गरेको फ्रि–भिसा, फ्रि–टिकट कार्यक्रमपछि मलेसियाका अधिकांश कम्पनीले नेपालीभन्दा बंगलादेशी कामदार रोज्न थालेको पाइएको छ।  नेपाल सरकारले कामदारसित प्रयाप्त रकम असुलेर मलेसिया पठाउन नदिने तथा मलेसियाका अधिकांश कम्पनीले पनि निशुल्क कामदार ल्याउन नसक्दा नेपाली कामदार पछिल्लो समय मलेसिया आउने क्रम न्युन बनेको छ। कामदार ल्याउने सन्दर्भमा …

Read More »

क्रेन भाँच्चिदा मक्कामा १ सय ७ जनाको मृत्यु

साउदी अरबको मक्कामा क्रेन भाँच्चिदा १०७ जनाको मृत्यु भएको छ। घटनामा २३०  बढी घाइते भएका छन्। श्रद्धालुहरु चढेको ठूलो रातो क्रेन मक्कास्थित मस्जिदमा भाँच्चिएको थिय। शुक्रबारको प्रार्थनाको लागि थुप्रै दर्शनार्थीहरु मस्जिद आइपुगेको बेलामा दुर्घटना भएको थियो । मक्कास्थित यो मस्जिदलाई अघिल्लो वर्षदेखि फराकिलो बनाइदै थियो । साउदी अरेबियाका सरकारी अधिकारीले …

Read More »