Home / News / International (page 3)

International

तालिवान विद्रोहीले गराएकोे आत्मघाती विस्फोटमा परी १४ जना नेपालीको मृत्यु

असार ६– अफगानिस्तानको राजधानी काबुलमा आज तालिवान विद्रोहीले गराएकोे आत्मघाती विस्फोटमा परी १४ जना नेपालीको मृत्यु भएको छ । नेपाली सुरक्षागार्ड सवार बसमा आज विहान भएको आत्मघाती विस्फोटमा परी अन्य ९ जना घाइते भएका छन् । जसमा ५ जना नेपाली र ४ जना अफगानी नागरिक रहेको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले …

Read More »

अमेरिकाको फ्लोरिडा हत्याकाण्डका बारे उमर मतीनकी श्रीमती नुर मतीनलाई पूर्वजानकारी भएको आशंकामा प्रहरीद्धारा अनुसन्धान

१ असार– अमेरिकाको फ्लोरिडा हत्याकाण्डका अभियुक्त उमर मतीनकी श्रीमती नुर मतीनलाई घटनाका बारे पूर्वजानकारी भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।हत्याकाण्ड भएको नाईट क्लबमा केही महिना अघि आफ्ना पतिसँग पुगेकी नुर मतीन हतियार खरिद गर्दासमेत सँगै रहेको बताइएको छ । तर पतिले हतियार खरिद  गरेकोबारे प्रहरीलाई जानकारी नगराएको भन्दै उनीमाथि …

Read More »

इजरायलमा प्यालेस्टाइनी बन्दुकधारीले चलाएको गोली लागेर कम्तिमा ४ जनाको मृत्यु

जेठ २७– इजरायलको तेल अविव शहरमा प्यालेस्टाइनी बन्दुकधारीले चलाएको गोली लागेर कम्तिमा ४ जनाको मृत्यु भएको छ ।इजरायलको रक्षा मन्त्रालय नजिकै रहेको सरोना मार्केट सपिङ कम्प्लेक्समा बन्दुकधारीले चलाएको गोलीले अन्य ६ जना घाइते भएका छन् । घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तेल अविवका प्रहरी प्रमुखले आक्रमणलाई …

Read More »

नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भेटवार्ता

जेठ २६– अमेरिका भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ओबामाबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा ९ बुँदे सम्झौता समेत भएको छ । दुईदेशबीच आतंकवादविरुद्ध एकजुट हुने सहमति भएको छ । तीन …

Read More »

फ्रान्समा बाढीका कारण अत्यावश्यक सेवा बन्द

जेठ २२–फ्रान्समा बाढीका कारण मेट्रो रेल सेवासहित अन्य अत्यावश्यक सेवा बन्द भएको छ । पेरिसको सेन नदीम पानीको सतह ३० वर्ष यताकै उच्च भएको छ । यसका कारण मेट्रो रेल सेवा प्रभावित भएको हो । यस्तै पेरिसमा रहेको संग्राहलय बन्द गरिएको र त्यहाँ रहेका सामग्रीलाई सुरक्षित स्थानमा लगिएको समाचार संस्था …

Read More »

भूमध्यसागरमा डुबेको एउटा डुंगाबाट ३ सय ४० जनाको जीवितै उद्धार

जेठ २२–भूमध्यसागरमा डुबेको एउटा डुंगाबाट ३ सय ४० जना आप्रवासीहरुको जीवितै उद्धार गरिएको छ । अहिलेसम्म ९ जनाको शव फेला परेको छ । ग्रीसको क्रेटद्धीप देखि दक्षिणमा ७५ समुद्री माइलको दुरीमा भेटिएको डुंगामा सवार बाँकी व्यक्ति हराईरहेको उद्धारमा खटिएकाहरुले बताएका छन् । अहिले पनि उद्धारको कार्य जारी रहेको बिबिसीले जनाएको …

Read More »

बंगलादेशमा तीव्र हावा र भारी वर्षा

जेठ ९ – बंगलादेशमा आएको तीव्र हावा र भारी वर्षाका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । लाखौँ मानिस विस्थापित भएका छन् । बंगलादेशको तटीय क्षेत्रमा हिजो दिउँसोदेखि आएको भारी वर्षा र हावाहुरीका कारण त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । अहिले पनि त्यहाँ भारी वर्षा भईरहेको अन्तराष्ट्रिय समाचार …

Read More »

हवाई आक्रमणमा तालिवानका नेता मुल्ला अख्तर मंसुर मारिएकोे अमेरिकाकोे दाबी

जेठ ९ – हवाई आक्रमणमा परि अफगानिस्तानको विद्रोही संगठन तालिवानका नेता मुल्ला अख्तर मंसुर मारिएकोे अमेरिकाले दाबी गरेको छ । अमेरिकाले पाकिस्तान र अफगानिस्तानको सीमा नजिक हिजो गरेको हवाई आक्रमणमा मंसुर मारिएको दाबी गरेको हो । यो हमलामा परि अर्का एकजना विद्रोही लडाकुको पनि मृत्यु भएको बिबिसीले जनाएको छ । …

Read More »

यमनमाआईएसले गराएको बम विष्फोटमा परी ज्यान गुमाउने प्रहरीको संख्या ३१ पुग्यो

जेठ ३– यमनमा विद्रोही संगठन इस्लामिक स्टेट आईएसले गराएको बम विष्फोटमा परी ज्यान गुमाउने प्रहरीको संख्या ३१ पुगेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ६० जना भन्दा धेरै घाईते भएका छन् । यमनको दक्षिणी तट मुकाल्लामा रहेको प्रहरीको बेस क्याम्पमा प्रवेश गरेर आक्रमणकारीले हिजो आँफैलाई विस्फोट गराएका थिए । प्रहरीहरु कार्यलय …

Read More »

भारतको केरल, तामिलनाडु र पुडुचेररीको विधानसभा चुनावका लागि आज मतदान

जेठ ३– भारतको केरल, तामिलनाडु र पुडुचेररीको विधानसभा चुनावका लागि आज मतदान भईरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ । तामिलनाडुको कुल २ सय ३४ विधानसभाको सिटका लागि २ सय ३२ केरल, १ सय ४० र पुडुचरेरीमा ४० सिटका लागि मतदान भईरहेको छ …

Read More »