Home / News / International (page 2)

International

इन्डोनेशियामा केहिदिन देखि ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु

असार २५– इन्डोनेशियामा केहिदिन देखि ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु भएको छ ।  पानीको कमी तथा थकानका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ । जावा द्वीपमा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन निस्किएका मानिसको संख्या धेरै भएका कारण एउटै ट्राफिक सिग्नलमा सावरी साधनको जाममा लाखौं मानिस फसेका हुन् । इन्डोनेशिया …

Read More »

अमेरिकी बैज्ञानिकहरुले मानव निर्र्मित यान बृहस्पती ग्रहको कक्षमा सफलता पूर्वक प्रवेश गराए

असार २१– अमेरिकी बैज्ञानिकहरुले जुनो नाम गरिएको मानव निर्र्मित यान बृहस्पती ग्रहको कक्षमा सफलतापूर्वक प्रवेश गराएका छन् । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहको बृहस्पतीको परिधीभित्र पहिलो मानव निर्मित यान आज प्रवेश गरेको हो ।योसँगै नासाका बैज्ञानिकहरुको महत्वकांक्षा एवम् प्रतीक्षा पूरा भएको भन्दै खुसियाली मनाएका छन् ।२ लाख ९ हजार किलोमिटर प्रति …

Read More »

बेलायत इयुबाट पूर्ण रुपमा नबाइरिँद सम्म कुनै व्यापारका सम्झौता हुन नसक्ने

असार १७– बेलायत इयुबाट पूर्ण रुपमा नबाइरिँद सम्म उसँग कुनै व्यापारका सम्झौता हुन नसक्ने इयुका नेताहरुले बताएका छन् । इयुकी व्यापार आयुक्त सेलिसिया मेलस्ट्रोमले बेलायत इयुबाट पूर्णरुपमा बाहिरएपछि मात्र उसँग व्यापारका विषयमा वार्ता हुने बताएको बिबिसीले. जनाएको छ । बेलायत इयुबाट बाहिरीए पछि इयुका लागि उ तेस्रो देश हुनेछ । …

Read More »

बेलायत युरोपियन युनियन इयुबाट बाहिरिने निर्णयले विश्व व्यापी आर्थिक वृद्धिदरमा चिन्ता – बाराक ओबामा

असार १६– अमेरिकी राष्ट्रपति बाराक ओबामाले बेलायत युरोपियन युनियन इयुबाट बाहिरिने निर्णयले विश्व व्यापी आर्थिक वृद्धिदरमा चिन्ता थपिएको बताएका छन् । बेलायतको यो निर्णयले बेलायत र इयु आवद्ध मुलुकहरुको सम्भावित खर्च प्रणालिमा प्रत्यक्ष रुपमा असर पर्ने ओबामाको भनाई छ । क्यानाडाको ओटावामा क्यानाडा र म्याक्सिकोका प्रतिनिधिहरुबीचको छलफलमा  आबामाले बेलायत इयुबाट …

Read More »

अमेरिकाको टेक्सास राज्यमा दुई रेल आपसमा ठोक्किएर भीषण आगलागी

असार १५– अमेरिकाको टेक्सास राज्यमा दुई रेल आपसमा ठोक्किएर भीषण आगलागी भएको छ । स्थानीय समयअनुसार मंगलबार बिहान ८ः४० मा सो दुर्घटना भएको हो । अमरिल्लोबाट २५ माइल उत्तरपूर्वमा भएको सो दुर्घटनामा तीन जनाको अवस्था अज्ञात रहेको अधिकारीहरुले जनाएका छन् । ती तीनैजना चालक दलका सदस्य रहेको बताइएको छ । …

Read More »

उत्तर कोरियाले प्रतिवन्धित मिसाइल परिक्षण गरेको दक्षिण कोरियाको दावी

असार ८– उत्तर कोरियाले प्रतिवन्धित मिसाइल परिक्षण गरेको दक्षिण कोरियाले दावी गरेको छ । दुई घण्टाको अन्तरालमा परिक्षण गरिएका दुई मध्ये एक विफल भएको र दोस्रो परिक्षण सफल भएको दक्षिण कोरियाका सञ्चार माध्यमहरुले जनाएका छन् । दक्षिण कोरियाका अधिकारीहरुले दुवै क्षेप्यास्त्रहरु शक्तिशाली रहेको र उनीहरु ३ हजार किलोमिटरसम्म मार हान्न …

Read More »

तालिवान विद्रोहीले गराएकोे आत्मघाती विस्फोटमा परी १४ जना नेपालीको मृत्यु

असार ६– अफगानिस्तानको राजधानी काबुलमा आज तालिवान विद्रोहीले गराएकोे आत्मघाती विस्फोटमा परी १४ जना नेपालीको मृत्यु भएको छ । नेपाली सुरक्षागार्ड सवार बसमा आज विहान भएको आत्मघाती विस्फोटमा परी अन्य ९ जना घाइते भएका छन् । जसमा ५ जना नेपाली र ४ जना अफगानी नागरिक रहेको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले …

Read More »

अमेरिकाको फ्लोरिडा हत्याकाण्डका बारे उमर मतीनकी श्रीमती नुर मतीनलाई पूर्वजानकारी भएको आशंकामा प्रहरीद्धारा अनुसन्धान

१ असार– अमेरिकाको फ्लोरिडा हत्याकाण्डका अभियुक्त उमर मतीनकी श्रीमती नुर मतीनलाई घटनाका बारे पूर्वजानकारी भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।हत्याकाण्ड भएको नाईट क्लबमा केही महिना अघि आफ्ना पतिसँग पुगेकी नुर मतीन हतियार खरिद गर्दासमेत सँगै रहेको बताइएको छ । तर पतिले हतियार खरिद  गरेकोबारे प्रहरीलाई जानकारी नगराएको भन्दै उनीमाथि …

Read More »

इजरायलमा प्यालेस्टाइनी बन्दुकधारीले चलाएको गोली लागेर कम्तिमा ४ जनाको मृत्यु

जेठ २७– इजरायलको तेल अविव शहरमा प्यालेस्टाइनी बन्दुकधारीले चलाएको गोली लागेर कम्तिमा ४ जनाको मृत्यु भएको छ ।इजरायलको रक्षा मन्त्रालय नजिकै रहेको सरोना मार्केट सपिङ कम्प्लेक्समा बन्दुकधारीले चलाएको गोलीले अन्य ६ जना घाइते भएका छन् । घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तेल अविवका प्रहरी प्रमुखले आक्रमणलाई …

Read More »

नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भेटवार्ता

जेठ २६– अमेरिका भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ओबामाबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा ९ बुँदे सम्झौता समेत भएको छ । दुईदेशबीच आतंकवादविरुद्ध एकजुट हुने सहमति भएको छ । तीन …

Read More »