Home / News / International

International

युभेन्टसविरुद्ध रोनाल्डोको उत्कृष्ट गोल, जसले दिलायो अवार्ड

एजेन्सी  : पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो ग्लोब सोकर अवार्डको २०१८ का उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्ता बन्न सफल भएका छन् ।  बिहीबार साँझ यूएईको दुबइमा आयोजित अवार्ड समारोहमा रोनाल्डोले दुई अवार्ड  हात पार्न सफल भएका हुन् ।  यसै सिजन स्पेनिस क्लब रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्टस गएका रोनाल्डोका यस …

Read More »

मृत्यु दण्डको सजाय सुनाय पछी जलेश्वरका निम्ती चितवनमा जलेश्वर बचाउ अभियान सुरु

आशा खरेल/हाम्रो एफ.एम/ चितवन, पुस २०-सामाजीक स्वयंसेवक नेपाल मिसन चितवनको आयोजनामा जलेश्वर बचाउ अभियान सुरु भएको छ । आज भरतपुरमा पत्रकार सम्मेलन गरि जलेश्वर चौधरीको बारेमा जानकारी गराएका थिए । २५ बर्षका उनि विगत ३ वर्षदेखी साउदिमा डईभर कामको लागि गएका थिए । सोहि अवसरमा २ वर्ष अघि उनले चलाएको गाडिमा …

Read More »

२०१८ मा कुनकुन सेलिब्रेटीका सम्बन्ध टुटे ?

नेहा–हिमांश गायिका नेहा कक्कड र उनका ब्वाइफ्रेन्ड हिमांश कोहली वर्षको अन्त्यतिर छुट्टिए। उनीहरूले सार्वजनिक रूपमा प्रेममा रहेको स्वीकार गरेका थिए। हिमांशले सबैका सामु नेहालाई प्रेम प्रस्ताव राखेका थिए। उनीहरूलाई ‘बेस्ट कपल’ भनिन्थ्यो। तर, उनीहरू छुट्टिएका छन्। नेहाले साामजिक सञ्जालमा आफूहरू अलग भएको बताएकी थिइन्। अर्जुन–मेहर अभिनेता अर्जुन रामपाल र उनकी …

Read More »

ट्रम्पलाई किमको धम्की : जहिले पनि भेट्न तयार छु, तर सम्झौता लागू गर !

प्योङयाङ : उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै जुनसुकै समयमा भेट्न आफू तयार रहेको बताएका छन् । तर कोरियाली जनताको इमानदारितालाई अपमान गरिरहे आफूहरु अर्को बाटो अपनाउन बाध्य हुने चेतावनी दिएका छन् । नयाँ वर्षको उपलक्ष्यमा आफ्नो राष्ट्रिय टेलिभिजनमा बोल्दै यस्तो धम्की दिएका हुन् । …

Read More »

इजरायलका रक्षामन्त्री अभिग्डोर लिबरमेनले पदबाट राजीनामा दिए

चितवन २९ कार्तिक– इजरायलका रक्षामन्त्री अभिग्डोर लिबरमेनले पदबाट राजीनामा दिएका छन् । इजरायलले प्यालेस्टिनी हमाससँग युद्धविरामको घोषणा गरेपछि रुष्ट बनेका रक्षामन्त्री लिबरमेनले राजीनामा दिएका हुन् । हमासविरुद्धको २ दिने भौतिक कारबाहीको अन्त्य गर्दै इजरालको मन्त्रिपरिषद्ले युद्धविरामको निर्णय गरेको थियो । त्यसलगत्तै लिबरमेनले हमाससँग युद्धविराम गर्नु आतंकका अगाडी घुँडा टेक्नु सरह …

Read More »

‘डब्लूटीओ’ बाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

चितवन १५ भदौ–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व व्यापार संगठन ‘डब्लूटीओ’ बाट बाहिरिने चेतावनी दिएका छन् । डब्लूटीओको अमेरिकाप्रतिको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ट्रम्पले बाहिरिन सक्ने चेतावनी दिएका हुन । ‘यदि उनीहरुले कार्यशैली बदल्दैनन् भने म डब्लूटीओबाट बाहिरिने छु’, ब्लूमबर्ग न्यूजसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले भने । डब्लूटीओ विश्व व्यापारको थीति बसाल्न …

Read More »

चितवनमा दोस्रो ‘फगुवा साँस्कृतिक महोत्सव’ हुने

चितवन, फागुन १०– चितवनको रत्ननगरमा दोस्रो फगुवा साँस्कृतिक महोत्सव हुने भएको छ । होली (फगुवा)को दिन पारेर फागुन १७ र १८ गते फगुवा साँस्कृतिक महोत्सव हुन लागेको हो । प्याराडाईज युवा क्लवले रत्ननगर–७ सिसुवार चौरमा महोत्सव आयोजना गर्न लागेको हो । गतवर्ष देखी सुरुवात भएको यस महोत्सवलाई यस वर्ष विशुद्ध सँस्कृतिमय …

Read More »

आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण अधिकार आफूसँग छ– अमेरिकी राष्ट्रपति ट्रम्प

चितवन ८ साउन– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पदीय हैसियत प्रयोग गरी माफी दिने पूर्ण अधिकार आफूसँग रहेको बताएका छन् । चुनावी अभियानका क्रममा रुससँग साँठगाँठ गरेको प्रमाणित भए उनले आफ्ना परिवारका सदस्य, सहयोगी र स्वयं आफूलाई माफी दिने तयारी गरेको विवरणहरु आएपछि ट्रम्पले यस्तो बताएका हुनु । अमेरिकी अधिकारीहरुले …

Read More »

अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने

चितवन ७ साउन – कुटनीतिक सम्बन्ध बिग्रँदै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो । अमेरिकी विदेश मन्त्रालयले यसै हप्ताभित्र भ्रमण प्रतिबन्धसम्बन्धी औपचारिक सूचना निकाल्ने तयारी गरेको बताइएको छ …

Read More »

बेलायतको संसदमा साइबर आक्रमण

चितवन ११ असार– बेलायतको संसदमा साइबर आक्रमण भएको छ । बेलायतका नेता तथा कर्मचारीको एकाउन्टलाई निशाना बनाएर साइबर आक्रमण भएको हो । अधिकारीहरुले संसद्को एकाउन्ट ह्याक गर्ने प्रयास भएको बताएका छन् । यसपछि अधिकारीहरुले तत्काल सांसद तथा सबै संसदीय कर्मचारीको ईमेलको रिमोट एक्सेस बन्द गरिदिएका थिए । यसपछि लन्डनबाहिर रहेका …

Read More »