Home / Showtime

Showtime

मोफसल यात्रामा ‘शत्रु गते’ टिम, चितवन आएर के भने कलाकारले ?

चितवन,फागुन २४- चैत ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘शत्रु गते’ टिम यति बेला आफ्नो प्रचारप्रसारको क्रममा रहेको छ । चलचित्रको गीत संगीत र ट्रेलरले दर्शक माझ आफ्नो राम्रो छाप प्रस्तुत गरिसकेको छ । मोफसलका दर्शक तथा संचारकर्मीसंग भेटघाट गर्ने उद्देश्यले यस फिल्मले मोफसल टुर गरिरहेको निर्माण युनिटले जानकारी दिएको छ । …

Read More »

नेपालको इतिहास झल्काउने चलचित्र ‘पञ्चायत’, देश दौडाहामा निर्माण टोली

चितवन, फागुन २३– आउँदो चैत २ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र ‘पञ्चायत’को निर्माण टोली यतिबेला प्रचार–प्रसारका लागि देश दौडाहामा निश्किएको छ । ‘पञ्चायत’ टिमले आज (बुधबार) चितवनको नारायणगढमा पत्रकार सम्मेलन गरि चलचत्रि बारे जानकारी गराएको हो । पंचायती शासन व्यवस्थाका बेला एउटा गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर निर्माण …

Read More »

‘मंगलम’ पूर्ण पारिवारिक चलचित्र भएको निर्माण टोलीको दावी

चितवन, फागुन १५– नेपाली चलचित्रले सोँचेजस्तो व्यापार गर्न नसके पनि चलचित्र निर्माण गर्नेमा भने कमि आएको देखिदैन । यसैक्रममा पछिल्लो समयकी चर्चित नायिका शिल्पा पोखरेलले निर्माण गरेको पहिलो चलचित्र ‘मंगलम’ रिलिजको तयारीमा छ । चलचित्रको प्रचारका लागि देश दौडाहमा रहेको चलचित्र ‘मंगलम’ टोलीले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्रको बारेमा जानकारी …

Read More »

‘पञ्चेबाजा’ टोली चितवनमा, नायिका जश्मीनले खुलाईन् प्रेमको कारण (भिडियोसहित)

चितवन, फागुन ९– नेपाली चलचिल ‘पञ्चेबाज’ को टोली प्रचार–प्रसार गर्दै चितवन आएको छ । यही फागुन ११ देखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र युनिट प्रचार–प्रसारका लागि मोफल छिरेको हो । भरतपुरमा आज गरिएको पत्रकार भेटघाटमा बोल्दै फिल्म युनिटले चलचित्रको बारेमा प्रकाश पारेका थिए । चलचित्रका निर्देशक घनश्याम लामिछानेले ‘पञ्चेबाजा’ प्रेमकथालाई नेपाली …

Read More »