Home / sports (page 6)

sports

लियोनाल मेस्सीको पाँच सयौं गोल

बैशाख ६– बार्सिलोनाका स्ट्राइकर लियोनाल मेस्सीले खेल जीवनको पाँच सयौं गोल गरेका छन् । ला लिगा अन्तर्गत आइतबार राति भ्यालेन्सियासँगको खेलमा एक गोल गरेका मेस्सीले राष्ट्रिय टिम र क्बलबाट गरी पाँच सय गोल गरेका हुन् । उनले अर्जे्न्टिनाको राष्ट्रिय टिमबाट ५० तथा बार्सिलोनाबाट विभिन्न प्रतियोगितमा गरी चार सय ५० गोल …

Read More »

विश्व विजेता जर्मनी इंग्ल्याण्डसँग पराजित

चैत्र १४– विश्व विजेता जर्मनी मैत्रीपूर्ण फुटबलमा इंग्ल्याण्डसँग पराजित भएको छ । आज बिहान बर्लिनमा सम्पन्न खेलमा इंग्ल्याण्डले घरेलु टोली जर्मनीलाई ३–२ ले हराएको हो । ६० मिनेटसम्म २–० ले पछि परेको अवस्थालाई उल्ट्याएर इंग्ल्याण्डले नतिजा आफ्नो पक्षमा पारेको हो । ४३ औं मिनेटमा टोनी क्रोसले गोल गर्दै जर्मनीलाई सुरुवाती …

Read More »

नेपालको राष्ट्रिय एकतालाई मजबुद बनाउन खेलले भूमिका खेल्ने एनेकपा माओवादीका अध्यक्ष दाहालको भनाई

भरतपुर २३ फागुन– पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले देशका समस्या समाधान हुँदै गएकोले सबै सभ्य र एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताउनु भएको छ । भरतपुर उपमहानगरपालिका वडा नं. २७, पटिहानीमा आजदेखि शुरु भएको पद्मोदय अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै दाहालले नेपालको राष्ट्रिय एकतालाई मजबुद बनाउन खेलले …

Read More »

एन्फा अध्यक्षमा एआइजी शर्माको नाम प्रस्ताव

अखिल नेपाल फुटवल संघ एन्फालाई एक ढिक्का बनाउने विषयमा एन्फाकै पदाधिकारी र असन्तुष्ट समूहबीच छलफल सुरु भएको छ। एन्फाका पदाधिकारी र असन्तुष्ट पक्षबीच विभिन्न चरणमा अनौपचारिक छलफल भएको हो। असन्तुष्ट पक्षका उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले मिलेर जान आफूहरू तयार रहेको घोषणा गरेसँगै दुवै समूहबीच छलफल सूरु भएको हो। एन्फाको भावी …

Read More »

अष्ट्रेलियाविरुद्धको चौथो एकदिवसीयमा इंग्ल्याण्ड विजयी

अष्ट्रेलियाविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड ३ विकेटले विजयी भएको छ । यससँगै पाँच म्याचको सिरिज २-२ को बराबरीमा पुगेको छ । अन्तिम एकदिवसीय जित्ने टीमले सिरिज जित्नेछ । लिड्समा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर २९९ रन बनायो । ३० रन जोड्दा ३ विकेट गुमाएको उसको पारी …

Read More »

आइसल्याण्ड पहिलो पटक युरो कपका लागि छनोट

आइसल्याण्ड पहिलो पटक युरो कपका लागि छनोट भएको छ । चेक रिपब्लिकले पनि युरो कपमा स्थान बनाएको छ ।सोमबार राति भएको खेलमा काजकिस्तानसँग गोलरहित बराबरी खलेको आइसल्याण्डले पहिलो पटक कुनै पनि ठुलो प्रतियोगिता खेल्ने सुनिश्चित गरेको हो । आइसल्याण्ड ८ खेलबाट १९ अंकसहित समूह एको शीर्ष स्थानमा छ । आइसल्याण्ड …

Read More »