Home / sports (page 3)

sports

कोलम्बियाले लगातार दोस्रो जित निकाल्दै कोपा अमेरिका फुटबलको क्वाटरफाइलनमा प्रवेश

जेठ २६– अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा कोलम्बियाले लगातार दोस्रो जित निकाल्दै क्वाटरफाइलनमा प्रवेश गरेको छ । कोलम्बिया यसपटक क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । समूह ए अन्तर्गत आज बिहान क्यालिफोर्नियामा भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ ले हराएको हो । कोलम्बियाको जितमा कार्लोस बाका र कप्तान जेम्स रोड्रिग्वेजले एक …

Read More »

नेपाल बक्सिङ संघको चुनावी साधारणसभा आज

जेठ २२–नेपाल बक्सिङ संघको चुनावी साधारणसभा आज हुँदै छ । चुनावमा एक जना मात्र अध्यक्षको आकांक्षीको रुपमा राम अवाले देखिएका छन् । उनलाई अहिलेका अध्यक्ष राजीव श्रेष्ठले पनि समर्थन गरेका छन् । एक कार्यकाल कोषाध्यक्ष  रहेका अवाले ४ वर्षअघिको निर्वाचनमा अर्को समूहमा रहेका थिए । विवाद बढेपछि उनले चुनाव नै …

Read More »

भृकुटि बोर्डिङ स्कुल र बाल्मिकी शिक्षा सदन विजयी

जेठ ११– भरतपुरमा जारी अन्तर विद्यालय टी ट्वाण्टी क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा भृकुटि बोर्डिङ स्कुल र बाल्मिकी शिक्षा सदन विजयी भएका छन् । आज भएको पहिलो खेलमा भृकुटिले लक्ष्मि मावि लंकुलाइ ५ विकेटले पराजित गरेको हो । टस जितेर व्याटिङ रोजेको लक्ष्मि माविले १८ ओभरमा १ सय ३ …

Read More »

जोजे माउरिन्हो म्यानचेष्टर युनाइटेडको नयाँ प्रशिक्षकका रूपमा नियुक्त

जेठ ९ – चेल्सीका पूर्वप्रशिक्षक जोजे माउरिन्हो म्यानचेष्टर युनाइटेडको नयाँ प्रशिक्षकका रूपमा नियुक्त हुने भएका छन्। पुर्व चेल्सी प्रशिक्षक माउरिन्होलाई जिम्मेवारी दिने विषयमा सैद्धान्तिक सहमति जुटिसकेको बीबीसीले जनाएको छ । प्रशिक्षक लुइस भानहालको नेतृत्वबाट टिमले गरेको प्रदर्शनमा असन्तुष्टी जनाउँदै उनलाई परिवर्नत गर्ने भएको हो । मायरिन्हो गत डिसेम्बरमा चेल्सीबाट बर्खास्त …

Read More »

आइपिएल: मुम्बईले दिल्लीलाई ८० रनले हरायो

जेठ ३– इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत गएरातीको खेलमा मुम्बई इन्डियन्सले दिल्ली डेयरडेभिल्सलाई ८० रनले हराउँदै लिगंको तेस्रो स्थानमा उक्लिएको छ । विशाखापट्नममा भएको खेलमा मुम्बईले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पछ्याएको दिल्लीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै एक सय २६ रन मात्रै बनाउन सक्यो । …

Read More »

शीर्ष स्थानको सनराईजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली डेयरडेल्सि इन्डियन प्रिमियर लिग क्रिकेटको तेस्रो स्थानमा उक्लियो

३१ बैशाख– शीर्ष स्थानको सनराईजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली डेयरडेल्सि इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको तेस्रो स्थानमा उक्लिएको छ । गएराति हैदरावादमा भएको खेलमा दिल्ली ७ विकेटले विजयी भएसँगै हैदरावादको चार खेल लामो विजयी यात्रामा पुर्ण्बिराम लागेको हो । खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोली हैदरावादले २० ओभरमा ८ विकेट …

Read More »

इङ्लिस प्रिमियर लिग फुटबलको उपाधी लेष्टर सिटीलाई

बैशाख २१– इङ्लिस प्रिमियर लिग फुटबलको उपाधी लेष्टर सिटीले जितेको छ । गत सिजनमा रेलिगेशन जोनबाट एक स्थान माथि हुँदै लिगमा अडिएको लेष्टरले यो सिजनमा अप्रत्यासित नतिजा आत्मसाथ गर्दै उपाधीनै कव्जा गरेको हो । जारी लिगमा ७७ अंक जोडेको लिस्टरलाई उपाधी दिलाउन गएराति भएको खेलमा चेल्सी र दोस्रो स्थानको टोटनह्याम …

Read More »

लियोनाल मेस्सीको पाँच सयौं गोल

बैशाख ६– बार्सिलोनाका स्ट्राइकर लियोनाल मेस्सीले खेल जीवनको पाँच सयौं गोल गरेका छन् । ला लिगा अन्तर्गत आइतबार राति भ्यालेन्सियासँगको खेलमा एक गोल गरेका मेस्सीले राष्ट्रिय टिम र क्बलबाट गरी पाँच सय गोल गरेका हुन् । उनले अर्जे्न्टिनाको राष्ट्रिय टिमबाट ५० तथा बार्सिलोनाबाट विभिन्न प्रतियोगितमा गरी चार सय ५० गोल …

Read More »

विश्व विजेता जर्मनी इंग्ल्याण्डसँग पराजित

चैत्र १४– विश्व विजेता जर्मनी मैत्रीपूर्ण फुटबलमा इंग्ल्याण्डसँग पराजित भएको छ । आज बिहान बर्लिनमा सम्पन्न खेलमा इंग्ल्याण्डले घरेलु टोली जर्मनीलाई ३–२ ले हराएको हो । ६० मिनेटसम्म २–० ले पछि परेको अवस्थालाई उल्ट्याएर इंग्ल्याण्डले नतिजा आफ्नो पक्षमा पारेको हो । ४३ औं मिनेटमा टोनी क्रोसले गोल गर्दै जर्मनीलाई सुरुवाती …

Read More »

नेपालको राष्ट्रिय एकतालाई मजबुद बनाउन खेलले भूमिका खेल्ने एनेकपा माओवादीका अध्यक्ष दाहालको भनाई

भरतपुर २३ फागुन– पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले देशका समस्या समाधान हुँदै गएकोले सबै सभ्य र एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताउनु भएको छ । भरतपुर उपमहानगरपालिका वडा नं. २७, पटिहानीमा आजदेखि शुरु भएको पद्मोदय अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै दाहालले नेपालको राष्ट्रिय एकतालाई मजबुद बनाउन खेलले …

Read More »