Home / sports

sports

‘प्रथम ओम सिमेन्ट धनगढा मिनी म्याराथुन’ प्रतियोगिताको उपाधि सविन गुरुङले जिते

चितवन ५ असोज– भरतपुरमा सम्पन्न ‘प्रथम ओम सिमेन्ट धनगढा मिनी म्याराथुन’ प्रतियोगिताको उपाधि चितवन बक्सिङ संघका खेलाडी सविन गुरुङले जितेका छन् । जिल्ला युवा समिति चितवनको आयोजना र धनगढा एकिकृत विकास समितिको मुल व्यवस्थापनमा भएको प्रतियोगितामा टाक्सफोर्स नेपालका नरेन्द्र वुढा दोस्रो र एपिएफका प्रकाश सिंह भाट तेस्रो भएका छन् । …

Read More »

अक्सफोर्ड कलेजमा माध्यामिक स्कूल स्तरिय बिज्ञान प्रदर्शनी तथा रोवर्ट प्रतिष्पर्धा सम्पन्न

चितवन १८ भाद्र– गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ्ग एण्ड म्यानेजमेण्टले माध्यामिक स्कूल स्तरिय बिज्ञान प्रदर्शनी तथा रोवर्ट प्रतिष्पर्धा गरेको छ । अक्सफोर्ड एस टेक २०१७ मा १३ बिद्यालय तथा कलेजका २२ समूहले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागिहरुले प्रदर्शनिले आत्मबल बढेको र रोवर्ट यन्त्रबारे बुझ्ने मौका पाएकोमा खुसि ब्यक्त …

Read More »

प्रि सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोनाद्धारा युभेन्टसलाई २–१ ले पराजित

चितवन ८ साउन– ब्राजिलियन सुपरस्टार नेयमारले २ गोल गरेपछि प्रि सिजनको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले युभेन्टसलाई २–१ ले पराजित गरेको छ । अमेरिकामा खेलिएको खेलमा युभेन्टसका लागि एकमात्र गोल किएलिनिले गरेका थिए । खेलको १५औं मिनेटमा बार्सिलोनाका नेयमारले टोलीलाई अग्रता दिलाए । त्यसपछि २६औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै नेयमारले टोलीलाई …

Read More »

आठ पटकका ओलम्पिक च्याम्पियन धावक उसेन बोल्टले डाइमण्ड लिगमा स्वर्ण पदक जिते

चितवन ७ साउन – आठ पटकका ओलम्पिक च्याम्पियन धावक उसेन बोल्टले मोनाकोमा भएको डाइमण्ड लिगमा स्वर्ण पदक जितेका छन् । जमैकाका ३० वर्षे कीर्तिमानी धावक बोल्टले १ सय मिटरको दूरी ९ दशमलव ९५ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । उनले अमेरिकाका इशाह योङलाई पछि पारेका हुन् । योङले …

Read More »

पोर्चुगल फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश

चितवन ११ असार– पोर्चुगल फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै पोर्चुगलले अन्तिम चारमा स्थानमा पक्का गरेको हो । पोर्चुगलले न्युजिल्याण्डलाई ४–० ले हरायो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डो, बर्नाडो सिल्भा, आन्ड्रे सिल्भा र नानीले गोल गरे । …

Read More »

फिफा कन्फेडेरेशन कप फुटबलमा आज दुई खेल हुँदै

चितवन ७ असार – फिफा कन्फेडेरेशन कप फुटबलमा आज दुई खेल हुँदैछन् । आज हुने खेलहरुमा रुस र पोर्चुगल तथा मेक्सिको र न्युजिल्याण्ड भिड्नेछन् । पहिलो खेलमा जित हात पारेको रुस आज लगातार दोस्रो जितको खोजीमा छ । आयोजक रुसले उद्घाटन खेलमा न्युजिल्याण्डलाई २÷० ले हराएको थियो । उता पहिलो …

Read More »

ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपका लागि ६ नेपाली खेलाडी छनोट

चितवन ६ असार – ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपका लागि ६ नेपाली खेलाडी छनोट गरिएको छ । नेपाल ब्याडमिन्टन संघले प्रतियोगिताका लागि प्रफुल्ल महर्जन, जीवन आचार्य, प्रवीण लिम्बु र महिलातर्फ रसिला महर्जन, जेसिका गुरुङ र सुनैना मुखियालाई छानेको बताएको छ । प्रतियोगितामा नेपाली खेलाडीले यु १९ उमेरसमूहमा प्रतिस्पर्धा गर्ने संघले बताएको …

Read More »

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानको कब्जामा

चितवन ५ असार– च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । आइतबार बेलुका ओभरमा सकिएको खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनले हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो । पहिलो पटकको फाइनल यात्रामै उपाधि जित्ने क्रममा पाकिस्तानले तीन सय ३९ रनको लक्ष्य पछ्याएको भारतलाई ३० दशमलव ३ …

Read More »

बुटवलमा जारी १९ औं तिलोतमा गोल्डकप प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेल सुरु

भरतपुर,फागुन १८–बुटवलमा जारी १९ औं तिलोतमा गोल्डकप प्रतियोगिता अन्तर्गत आजबाट सेमिफाइनलका खेल सुरुहुने भएका छन । सेमिफाइनल चरणको पहिलो खेलमा आज संकटा क्लब र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्ने भएका छन ।  यसैबिच हिजो भएको खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पगेको छ । नेपाल पुलिस क्लबलाई ३–१ को गोल अन्तरले …

Read More »

कालिका एफ.एम.लाई हराउँदै हाम्रो एफ.एम. अन्तर मिडिया फुटसल प्रतियोगिताको सेमि फाइनलमा प्रवेश

श्रावण २९– लक्की मिडिया हाउसको आयोजनामा भएको अन्तर मिडिया फुटसल प्रतियोगिताको आज शनिवार भएको खेलमा विजयी हुदै हाम्रो एफ.एम.सेमि फाइनलमा प्रवेश गरेको छ । कालिका एफ.एम.लाई १ का बिरुद्ध ३ गोलले पराजित गर्दै हाम्रो एफ.एम. सेमि फाइनलमा प्रवेश गरेको हो । कालिका एफ.एम.ले गोल गरेर सुरु गरेको पहिलो हाफमा २–१ …

Read More »