Home / Entertainment

Entertainment

बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ को नयाँ रेकर्ड

चितवन १८ भाद्र– बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारबाट देशभर प्रदर्शनमा आएको यस चलचित्रले हिजो ९शनिबार० एकै दिन एक रोड ६० लाख ३० हजार ग्रस कलेक्सन गरेको छ । यो अहिलेसम्मकै एक दिनमा धेरै ग्रस कलेक्सन भएको रेकर्ड हो । यसअघि चलचित्र ‘लुट …

Read More »

‘बाहुबली २’ र ‘रोबोट २’ एक साथ प्रदर्शनमा आउने

गत बर्षको सुपर हिट चलचित्र ‘बाहुबली २’ र ‘रोबोट २’ एक साथ प्रदर्शनमा आउने देखिएको छ । ।यी दुवै चलचित्र १४ अप्रिल २०१७ मा प्रदर्शनमा आउने चर्चा चल्न थालेको छ । ‘बाहुबली २’ ले यस अघि नै आफ्नो चलचित्रको प्रदर्शन मिति १४ अप्रिल २०१७ घोषणा गरिसको छ भने ‘रोबोट २’ …

Read More »

यस वर्षको मिग्मी मेगामोडल सिजन–३ अनुज्ञा चन्द

काठमाडौं, फागुन ३० । यस वर्षको मिग्मी मेगामोडल सिजन–३ को उपाधि अनुज्ञा चन्दले हात पारेकी छन् । काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिलामा शुक्रबार सम्पन्न फाइनलमा फस्ट रनर अपको उपाधि निकिता महतले चुमेकी छिन् भने सेकेण्ड रनर अपको उपाधि शिक्षा शाक्यले पाउन सफल भइन् । निर्णायक मण्डलबाट अन्तिम प्रतिस्पर्धामा छानिएका ६ जना …

Read More »

‘पशुपतिप्रसाद’को ट्रेलर सार्वजनिक । माघ १५ बाट रिलिज

गतबर्षको सफल फिल्म ‘टलकजंग भर्सेस टुल्के’बाट चर्चामा आएका अभिनेता खगेन्द लामिछानेको अर्को आशालाग्दो फिल्म ‘पशुपतिपूसाद’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य पात्रहरु फिचरिङ छन । ट्रेलरले फिल्म फरक बिषयबस्तु र मौलिक कथामा बनेको प्रस्ट हुन्छ । ट्रेलर बुधबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनिक गरेको हो । बाक्लो सञ्चारकर्मीका …

Read More »

‘रेशम फिलिली’ को कमाइ साढे २ करोड नाघ्यो

दुई हप्तायता चलेका फिल्मले राम्रो आम्दानी गरेपछि धमाधम आम्दानी विवरण सार्वजनिक गर्न थालेका छन् । यसै क्रममा ‘रेशम फिलिली’ले नेपाल र विदेशमा गरेको आम्दानी सार्वजनिक गरेको छ। उसको विश्वव्यापी आम्दानी २ करोड ५९ लाख लाखको ब्यापार गरेको दावी गरेको छ। भूकम्प जानुअघि बैशाख ११ गतेको कलेक्सन पनि यसमा जोडिएको छ। …

Read More »

आफ्नै नक्कल हेर्दा लालबाबु गदगद

२४ भदौ, काठमाडौं । आफैंमाथि गरिएको हास्यव्यंग्य हेर्दा धेरै नेताहरु भित्रभित्रै मुर्मुरिन्छन् । तर सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित भने खुशीले गदगद भए । हास्यकलाकार मनोज गजुरेलले आफ्नो नक्कल उतारेको हेरेपछि मन्त्री पण्डितले भने, ‘मूलरुपमा उहाँहरुले १०० मा १०० प्रतिशत सन्देश जाने गरिकन त्यो गर्नुभएको रहेछ, म भित्रैदेखि खुशी छु, किनकि …

Read More »