Home / News (page 5)

News

चितवनमा ९ महिनाको अवधिमा २७ बालिका सहित ३७ जना बलात्कृत

चितवन , चैत २०- चितवन जिल्लामा पछिल्लो समय बलात्कारको घटना बढेकोे छ । चालु आर्थिक बर्षमा ३७ जना महिला बलात्कृत भएको तथ्याङक सार्वजनिक भएको छ । त्यसमध्य पनि सानै उमेरका बालिकाहरुको संख्या धेरै छ । पछिल्लो ९ महिनामा २७ जना बालिका बलात्कृत भएको तथ्याङकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका …

Read More »

प्रचण्डले भनेः दुई कम्युनिष्ट पार्टी विचको एकता सम्मानजनक हुनुपर्छ

चितवन,चैत २०- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले दुई कम्युनिष्ट पार्टी विचको एकता सम्मानजनक हुनुपर्ने वताउनुभएको छ । चितवनमा आज (मंगलबार) बखान राष्ट्रिय सहकारी संग्रालय शिलन्यास तथा ६१ औं राष्ट्रिय सहकारी दिवस कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिशतका आधारमा नभई सिद्धान्तका आधारमा पार्टी एकता हुनुपर्ने वताउनुभयो । उहाँले सम्मानजनक सिद्धान्तका आधारमा पार्टी एकता …

Read More »

भरतपुरकी मेयर दाहाल भन्छिन्ः “हाम्रो कामप्रति म आफै सन्तुष्ट छैन”

चितवन, चैत १९– भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर महानगरपालिकाले सोँचे अनुसार कार्यप्रगती गर्न नसकेको स्वीकार गर्नु भएको छ । नगरकार्यपालिकाले आज (सोमबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर दाहालले विभिन्न अवरोध र अफठ्याराका कारण चाहेर पनि काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो–“सबै जनप्रतिनिधिलाई काम गर्ने तिव्र इच्छा छ, तर …

Read More »

चितवनका एमाले नेता जेपी भेटवालको अवस्था गम्भिर, आईसियुमा सारियो

चितवन, चैत १९– चितवनका पुराना कम्युनिष्ट नेता जागृतप्रसाद (जेपी) भेटवालको स्वास्थ्य अवस्था गम्भिर बनेको छ । क्यान्सर रोगबाट पीडित एमाले नेता भेटवालको अवस्था गम्भीर भएपछि अहिले बीर अस्पतालको आईसियूमा सारीएको प्रदेश नः ३ का सांसद विजय सुवेदीले जानकारी दिनुभयो । मेडिसिटी अस्पतालमा उपचार गराईरहेका नेता भेटवाललाई वीर अस्पतालमा लगिएको हो ।क्यान्सरको …

Read More »

गृह जिल्लाबाट प्रचण्डले भनेः बराबरी सिद्धान्तका आधारमा मात्रै पार्टी एकता

चितवन,चैत १९- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नु पर्ने दोहो¥याउनुभएको छ । गृह जिल्ला चितवनमा पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै उहाँले पार्टी एकता प्रतिशतका आधारमा नहुने बताउनु भयो । उहाँले पार्टी एकता चुनाब जस्तो नभएको भन्दै सिद्धान्त प्रतिशतका आधारमा नहुने बताउनुभयो । बराबरी सिद्धान्तको आधारमा मात्रै …

Read More »

चित्रवन रंगशाला निर्माण अलपत्र, धुर्मुसलाई प्रस्ताव गर्ने महानगरको तयारी

चितवन,चैत १८- पश्चिम चितवनको नयाँ बजार क्षेत्रमा निर्माण थालिएको चित्रवन रंगशाला अलपत्र परेको छ । अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल धुर्मुसलाई प्रस्ताव गर्ने तयारी छ । रंगशाला बनाउन १० विगाहा अधिग्रहण गरिएको छ । त्यहाँ ३३० मिटर कम्पाउण्ड वाल लगाइएको छ भने प्याराफिटको केही काम भएको …

Read More »

चितवनमा पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी तीव्र, ७५ प्रतिशत तयारी सकियो

चितवन,चैत १८- चितवनमा चैत २३ गतेदेखि २७ गतेसम्म पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । चितवन उद्योग संघले निर्माण गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा पाँच दिनसम्म चल्ने प्रदर्शनीको तयारी तीव्र पारिएको संघले जनाएको छ । अहिलेसम्म ७५ प्रतिशत तयारी सकिएको छ । संघले प्रदर्शनीको प्रचारप्रसारका लागि २१ गते नवलपुरको सिजी …

Read More »

चितवनका सबै स्वास्थ्य संस्था अब स्थानीय तहमा

चितवन ,चैत १८ – चितवनमा रहेका सवै स्वास्थ्य संस्थाहरु अब स्थानीय तहको मातहतमा आएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका ७ वटा स्थानीय तहमा रहेका सवै स्वास्थ्य चौकी एवम् केन्द्रहरु हस्तान्तरण भैसकेको छ । राप्ती नगरपालिका भित्र रहेका स्वास्थ्य चौंकी र केन्द्रहरुलाई हस्तान्तरण गरेपछि जिल्लाका सबैं स्थानीय तहमा …

Read More »

चितवनमा आर्थिक गणनाका लागि गणक तयार

चितवन, चैत १८ – यही वैशाख १ गतेबाट नेपालमा पहिलो पटक हुन लागेको आर्थिक गणनाका लागि गणक छनोट प्रक्रिया सम्पन्न भएको छ । जिल्ला तथ्यांक कार्यालयका प्रमुख जीवनाथ आचार्यका अनुसार ८२ गणक छनोट भइसकेका र १२सुपरीवेक्षक अन्य कार्यालयबाट काजमा झिकाइँदै छ । गणक र सुपरीवेक्षकलाई यही चैत २१ गतेबाट तालीम दिने …

Read More »

कैलाश कप फुटबल प्रतियोगितामा आज तीन खेल सम्पन्न

चितवन,चैत १७- कैलाश युथ क्लब भरतपुर ११ कैलाशटोलको आयोजनामा कैलाश कप जिल्ला स्तरिय नकआउट फुटबल प्रतियोगितामा आज तीन खेल सम्पन्न भएको छ । आज सम्पन्न पहिलो खेलमा यात्रा ग्रुप भरतपुर बिजयी भयो । यात्रा ग्रुपले हरी स्मृति क्लबलाई १ का बिरुद्ध ३ गोलले पराजित गरेको हो । यात्रा ग्रुपका लागि सुबाश …

Read More »