Home / News (page 43)

News

प्रधानमन्त्री आज स्वदेश फर्किँदै

चैत्र १४– चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किनुहुने भएको छ । चिनियाँ समकक्षी लि केकियाङको निमन्त्रणमा गत सात गते चीनको औपचारिक भ्रमणमा जानु भएका प्रधामन्त्री ओली आज अपरान्ह ४ बजे निजी चार्टर विमानमार्फ स्वदेश फर्किन लाग्नु भएको हो । स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीले आज चिनियाँ …

Read More »

विश्व क्षयरोग दिवस मनाईदै

चैत्र १० चितवन – “क्षयरोग अन्त्यका लागि सबै एकजुट होऔं” भन्ने नाराका साथ यस वर्षको विश्व क्षयरोग दिवस मनाईदै छ । यसै अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय र नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाले आज यहाँ अन्तक्र्रिया कार्यक्रमको आयोजना गरे  । कार्यक्रममा दिईएको जानकारी अनुसार चालु आर्थिक वर्षको आठ महिनामा चितवन …

Read More »

नेपाली काँग्रेस दारेचोक गाउँ विकास समितिका पूर्व सभापतिको शव भेटियो

चैत्र १०– नेपाली काँग्रेस दारेचोक गाउँ विकास समितिका पूर्व सभापति मित्रलाल त्रिपाठीको शव भेटिएको छ । दारेचोक गाउ विकास समिति वडा नम्वर ४ वस्ने वर्ष ५६ का त्रिपाठी चैत्र ७ गते त्रिशुली नदिमा नुहाँउन जाँदा वेपत्ता हुनु भएको थियो । बेपत्ता त्रिपाठीको शब आज विहान १० ः ४० वजे चण्डीभञ्ज्याङ …

Read More »

आज तराईमा होली

चैत्र १०– रंगहरुको पर्व होली आज तराईका जिल्लामा मनाइदै छ । फागु पूर्णिमाका रुपमा दुई दिनसम्म मनाइने होली हिजो पहाडी जिल्लामा मनाइएको थियो । आपसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यो पर्वलाई आपसी कटूता अन्त्यगरी मित्रता सुरु गर्ने दिनका रुपमा पनि लिईन्छ । होली पर्वलाई मध्यनजर गर्दै तराईमा सुरक्षा व्यवस्था कडा …

Read More »

एकीकृत नेकपा माओवादीका सांसद ल्यारकल लामा गोलीसहित पक्राउ

काठमाडौं, फागुन ३० – एकीकृत नेकपा माओवादीका सांसद ल्यारकल लामा गोलीसहित पक्राउ परेका छन् । लामाको नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्गको लकरमा १४ राउण्ड गोली भेटिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लामाको लकर खोल्दा सुनचाँदी राख्ने ठाउँमा गोली भेटिएको हो । अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारले लामामाथि छानविन गरिरहेको …

Read More »

अब हप्ताको ८४ घण्टा बत्ती जाने (तालिकासहित)

काठमाडौं, फागुन ३० – नेपाल विद्युत प्राधिकरणले दिनको एक घण्टा लोडसेडिङ घटाएको छ । भोलिदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको समय घटाएको हो । अब दिनको १२ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्तामा ९१ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब हप्ताको ८४ घण्टा बत्ती जानेछ । भारतबाट विद्युत आयात भएको साथै …

Read More »

अमेरिकी राष्ट्रपति उम्मेदवारडोनाल्ड ट्रम्पमाथीआक्रमण प्रयास

काठमाडौँ, ३० फागुन– (एजेन्सी) अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवारको दौडमा रहेका डोनाल्ड ट्रम्पमाथी ओहायोमा भइरहेको र्‍यालीमा आक्रमण गर्ने प्रयास भएको छ । र्‍यालीमा एक व्यक्तिले उनीमाथी आक्रमणको प्रयास गरेका थिए तर, प्रहरीले ती आक्रमणकारीलाई ट्रम्पसम्म पुग्नुअघि नै पक्राउ गरेका छन् । आक्रमणपछि प्रहरीले ट्रम्पलाई भीडबाट बाहिर निकालेको थियो । …

Read More »

भ्रष्टाचारको आरोप लागेका ब्राजिलका पूर्वराष्ट्रपति सिल्भालाई पक्राउ गर्न माग

२८ फागुन– भ्रष्टाचारको आरोप लागेका ब्राजिलका पूर्वराष्ट्रपति लुईज ईनासियो लुला डा सिल्भालाई पक्राउ गर्न माग गरिएको छ । सिल्भाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएलगत्तै अभियोजनकर्ताहरुले उनलाई पक्राउ गर्न माग गरेका हुन् । मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनलाई न्यायिक हिरासतमा राख्नुपर्ने साओ पाउलोका अभियोजनकर्ताहरुको माग छ । तर उनलाई हिरासतमा राख्ने या …

Read More »

‘फोर्ब्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश

काठमाण्डौ २८ फागुन– संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोर्ब्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ ।  चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब रु एक खर्ब १० अर्ब रहेको ‘फोब्र्स’ले उल्लेख गरेको छ । म्यागेजिनले सार्वजनिक गरेको …

Read More »

दाङमा एसिड प्रहराबाट एक युवती गम्भीर घाईते

दाङ्ग २८ फागुन– दाङमा एसिड प्रहराबाट एक युवती गम्भीर घाईते भएकी छन् ।  एसिड प्रहारवाट गम्भीर घाइते भएकी रिता चौधरीलाई थप उपचारकालागि नेपालगञ्ज लगिएको छ ।  घोराही–२ गुलरियास्थित प्रहरी बोर्डिङ नजिकै अज्ञात समुहले एसिड प्रहार गरेका थिए । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको दाङ …

Read More »