Home / News (page 40)

News

नेपालीभन्दा बंगलादेशी कामदार रोज्दै मलेसिया

गत असारबाट नेपाल सरकारले लागू गरेको फ्रि–भिसा, फ्रि–टिकट कार्यक्रमपछि मलेसियाका अधिकांश कम्पनीले नेपालीभन्दा बंगलादेशी कामदार रोज्न थालेको पाइएको छ।  नेपाल सरकारले कामदारसित प्रयाप्त रकम असुलेर मलेसिया पठाउन नदिने तथा मलेसियाका अधिकांश कम्पनीले पनि निशुल्क कामदार ल्याउन नसक्दा नेपाली कामदार पछिल्लो समय मलेसिया आउने क्रम न्युन बनेको छ। कामदार ल्याउने सन्दर्भमा …

Read More »

सवा लाखको पत्रिका पढ्छन् प्रधानमन्त्री ओली

प्रधानमन्त्री  केपी ओलीले कार्यालय र निवासका लागि कात्तिक महिनामा मात्र १ लाख २८ हजार २ सय ५५ रुपैयाँ बराबरका पत्रपत्रिका पढेका छन् । कान्तिपुर दैनिकमा समाचार छ । आचार्य ट्रेडर एन्ड सप्लायर्स प्रालिबाट ओलीका लागि उक्त रकमका पत्रपत्रिका खरिद गरिएको हो । जबकि, कात्तिकमा दसैं-तिहार परेकाले पत्रपत्रिका कमै निस्किएका थिए …

Read More »

बिजुली नहुँदा त्रिवि शिक्षण अस्पतालमा १९ मुख्य शल्यक्रिया स्थगित

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मंगलबार राति अचानक विद्युत ‘सर्ट’ हुँदा शल्यक्रियासहित विद्युतको माध्यमबाट दिइने सबै प्रकारका स्वास्थ्य सेवा ठप्प भएका छन् । अस्पताल परिसरमा जमिनमुनि विछ्याइएको विद्युत लाइनमा अचानक खराबी आएपछि बुधबार तय गरिएका मिर्गौला प्रत्यारोपण, गाइनो, अर्थोपेडिक, इएनटी, पेटलगायत १९ मुख्य शल्यक्रिया रोकिएको अन्नपूर्ण पोस्टमा खबर छ । बिजुली …

Read More »

संविधान बनेपछि एमाओवादी आन्दोलनमा जान्छ-” नारायणकाजी “

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले शीर्षनेताहरुले संविधान बनेपछि संशोधन गर्न सकिने बताएर नकच्चरोपन देखाएको आरोप लगाएका छन् । अब संविधान बनिसकेपछि एमाओवादी पार्टी थारुलगायत उत्पीडित समुदायका मुद्दालाई लिएर आन्दोलनमा जाने बताए । प्रमुख दलका तीन शीर्ष नेताहरुले जायज मागहरु नयाँ संविधान जारी भएपछि पनि संशोधनबाट सम्बोधन गर्ने आश्वासन दिएपछि श्रेष्ठको …

Read More »

सुत्केरी र बच्चाको मृत्युपछि अस्पतालमा नाराबाजी

पाठेघर फुटेर सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चित्रवन नगरपालिका वडा नं ८ की ३० वर्षीया मञ्जुकुमारी महतो हुन् । उनलाई सुत्केरी बेथा लागेपछि भदौ २२ गते भरतपुरको ओम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा बच्चा जन्माउने क्रममा उनको पाठेघर फुटेर शिशुको समेत मृत्यु भएको …

Read More »

क्रेन भाँच्चिदा मक्कामा १ सय ७ जनाको मृत्यु

साउदी अरबको मक्कामा क्रेन भाँच्चिदा १०७ जनाको मृत्यु भएको छ। घटनामा २३०  बढी घाइते भएका छन्। श्रद्धालुहरु चढेको ठूलो रातो क्रेन मक्कास्थित मस्जिदमा भाँच्चिएको थिय। शुक्रबारको प्रार्थनाको लागि थुप्रै दर्शनार्थीहरु मस्जिद आइपुगेको बेलामा दुर्घटना भएको थियो । मक्कास्थित यो मस्जिदलाई अघिल्लो वर्षदेखि फराकिलो बनाइदै थियो । साउदी अरेबियाका सरकारी अधिकारीले …

Read More »

टीकापुर घटनामा ज्यान गुमाएका प्रहरीका परिवारलाई आर्थिक सहयोग

बेलायतमा बस्दै आएका नेपाली युवा लेखराज लिम्बुले टीकापुर घटनामा परी ज्यान गुमाएका प्रहरीको परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । सुनसरीको तरहरा २ घर भई हाल बेलायतको वइमली अलपटनमा बस्दै आएका लिम्बुले मृतक प्रहरीको परिवारलाई उक्त रकम प्रदान गरेका हुन् । रोजगारीसँगै सामाजिक सेवामा सक्रिय लिम्बुले …

Read More »

असई हत्याबारे गृहले भन्यो-मधेसी मोर्चाबाट परिचालित हिंस्रक जत्थाबाट आक्रमण -गृह

२५ भदौ, काठमाडौं । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाईमा मध्य तराईमा नृसंस र हंस्रक गतिविधि भइरहेको बताएको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मी र उनीहरुको परिवारलाई यातनादिनेदेखि पेट्रोल छर्किएर हत्या गर्ने जस्ता ‘मानवीयताको कलंकजन्य’ क्रियाकलाप भएको बताएको छ । महोत्तरीको जलेश्वरमा मधेसी मोर्चाबाट परिचालित …

Read More »