Home / News (page 30)

News

सिरिया सरकारमाथि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघको प्रयासमाथि रुस र चीनद्धारा भिटो प्रयोग

भरतपुर,फागुन १८– सिरिया सरकारमाथि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघको प्रयासमाथि रुस र चीनले भिटो प्रयोग गरेका छन् ।अमेरिका, ब्रिटेन र अन्य सुरक्षा परिषदमा रहेका देशहरुले विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरुमा हमला गर्न रासायनिक हतियार प्रयोग गरेको भन्ने आरोपमाझ दमासकसलाई दण्डित गर्न खोजेका थिए ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरिया सरकार र विपक्षीहरुबीच हाल …

Read More »

निर्वाचन आयोगले आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी

भरतपुर,फागुन १८–निर्वाचन आयोगले आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ। आयोगले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ जारी …

Read More »

सत्तारुढदलका शीर्ष नेता र मधेशी मोर्चाबीच आजपनि छलफल हुने

भरतपुर,फागुन १८–सत्तारुढदलका शीर्ष नेता र मधेशी मोर्चाबीच आजपनि छलफल हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, सत्तारुढ दल नेपाली काँग्रेस सभापति शेरवहादुर देउवा र मधेशी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा पुनः छलफल हुने भएको हो ।आजको छलफलमा स्थानीय निकायको निर्वाचन तथा राज्यको पुनःसंरचनाका विषयमा छलफल हुने छ । मोर्चाले संविधान संशोधनको …

Read More »

कोसीटप्पुबाट ल्याईएका दुई वटा अर्ना पुरानो पदमपुर क्षेत्रमा छाडियो

चितवन २०– विश्व सिमसार दिवसका अवसरमा कोसीटप्पुबाट ल्याईएका थप दुई वटा अर्ना आज चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा छाडिएको छ  । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले ती अर्ना छोड्नु भएको हो । सो अवसरमा चितवन जिल्लाका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु तथा कार्यालयका प्रमुखहरु र मध्यवर्ति सामुदायीक वनहरुका …

Read More »

भरतपुर अस्पतालले ओपिडी सेवाको समय बिस्तार गर्ने

चितवन २०– चितवनको भरतपुर अस्पतालले ओपिडी सेवाको समय बिस्तार गर्ने भएको छ । अस्पताल सञ्चालक समितिको आज बसेको बैठकले अस्पतालको ओपिडी सेवालाई दिउँसो ४ बजेसम्म बढाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको परिपत्र र बिरामीहरुको सेवालाई मध्यनजर गर्दै जनतालाई राहात दिन ओपिडी सेवाको समयअवधी बढाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद …

Read More »

समय सकिएका आयुवेर्द औषधि विक्रि

चितवन २० माघ–चितवनमा रहेका आयुवेर्दद औषधि पसलहरुले विक्रि वितरणका लागि समय सकिएका औषधिहरु विक्रि गर्ने गरेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, उपभोक्ता अधिकार संरक्षण मञ्चले आज संयुक्त रुपमा गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो । अनुगमनका क्रममा भरतपुर उपमहानगरपालीका वडा नम्वर ४ वेलचोकमा दर्ता नगरी संञ्चालनमा …

Read More »

चितवन हात्ती महोत्सव २०७३ को तयारी तीव्र

पर्यटकीय नगरी सौराहामा हरेक वर्ष जस्तै यस वर्ष पनि आयोजना हुने चितवन हात्ती महोत्सव २०७३ को तयारी तीव्र पारिएको छ । १३ औं संस्करणको महोत्सव आगामी पुस ११ गतेदेखि १५ गतेसम्म चल्ने छ । आयोजक क्षेत्रिय होटल संघ सौराहाका अनुसार यसपटक हात्ती दौड प्रतियोगिता महोत्सवबाट हटाइएको छ । अजंगको ज्यान …

Read More »

कालिका एफ.एम.लाई हराउँदै हाम्रो एफ.एम. अन्तर मिडिया फुटसल प्रतियोगिताको सेमि फाइनलमा प्रवेश

श्रावण २९– लक्की मिडिया हाउसको आयोजनामा भएको अन्तर मिडिया फुटसल प्रतियोगिताको आज शनिवार भएको खेलमा विजयी हुदै हाम्रो एफ.एम.सेमि फाइनलमा प्रवेश गरेको छ । कालिका एफ.एम.लाई १ का बिरुद्ध ३ गोलले पराजित गर्दै हाम्रो एफ.एम. सेमि फाइनलमा प्रवेश गरेको हो । कालिका एफ.एम.ले गोल गरेर सुरु गरेको पहिलो हाफमा २–१ …

Read More »

बाँदरझुरामा रहेका सुकुम्वासीहरु समस्या समाधानका लागि प्रधानमन्त्रीसम्म पुग्ने

श्रावण २४–बाँदरझुरामा रहेका सुकुम्वासीहरु आफ्नो समस्या समाधानका लागि प्रधानमन्त्रीसम्म पुग्ने भएका छन् । आज भरतपुरमा आयोजना गरिएको बाँदरझुलाका सुकुम्वासीहरुको समस्या समाधानका लागि राजनैतिक दल, संघ संस्था तथा सरोकारवाला निकाय संग गरिएको छलफलका क्रममा उनिहरु आफ्नो समस्या समाधानका लागि प्रधानमन्त्रीकार्यालयमा डेलिगेसन जान लागेका हुन । नेकपा माओवादीको नेतृत्वमा सरकार वनेकाले जिल्लामा …

Read More »

नेपाल विद्यार्थी संघको ११ औ महाधिवेसनका लागि चितवन वाट २ जना सहमाहामन्त्री र ५ जना केन्द्रिय सदस्यको उम्मेदवारी दिने

श्रावण २४–नेपाल विद्यार्थी संघको ११ औ महाधिवेसनका लागि चितवन वाट २ जना सहमाहामन्त्री र ५ जना केन्द्रिय सदस्यको उम्मेदवारी दिने भएका छन् । नेपाल विद्यार्थी संघको हिजो देखि सुरु भएको महाधिवेसनमा सह महामन्त्रीका लागि प्रदेश नम्वर ३ वाट गणेश पौडेल, र अनिल अधिकारीले उम्मेदवारी दर्ता गराउने भएका छन् । यस्तै …

Read More »