Home / News (page 3)

News

चितवनमा चार केन्द्रीय नेता निर्वाचन लड्ने तयारीमा

चितवन २४ असोज – स्थानीय तहको निर्वाचनमा निकै चर्चा पाएको चितवनले संघ र प्रदेशको निर्वाचनमा पनि चर्चा पाएको छ । जिल्लाका तीन वटै क्षेत्रमा केन्द्रीय नेता नै निर्वाचन लड्न इच्छुक देखिएपछि जिल्लाको नाम चल्न थालेको छ । चितवन क्षेत्र नं १ बाट नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे, …

Read More »

‘प्रथम ओम सिमेन्ट धनगढा मिनी म्याराथुन’ प्रतियोगिताको उपाधि सविन गुरुङले जिते

चितवन ५ असोज– भरतपुरमा सम्पन्न ‘प्रथम ओम सिमेन्ट धनगढा मिनी म्याराथुन’ प्रतियोगिताको उपाधि चितवन बक्सिङ संघका खेलाडी सविन गुरुङले जितेका छन् । जिल्ला युवा समिति चितवनको आयोजना र धनगढा एकिकृत विकास समितिको मुल व्यवस्थापनमा भएको प्रतियोगितामा टाक्सफोर्स नेपालका नरेन्द्र वुढा दोस्रो र एपिएफका प्रकाश सिंह भाट तेस्रो भएका छन् । …

Read More »

केरुङगा खोला तर्ने क्रममा बगाएर एक जनाको मृत्यु

चितवन ५ असोज– चितवनको भरतपुर महानगरपालिका–२२ स्थित केरुङगा खोला तर्ने क्रममा बगाएर आज एक जनाको मृत्यु भएको छ । बिहान ११ बजे पश्चिम चितवनको पदमपोखरी स्थित केरुङगा खोला तर्न लाग्दा खोलाले बगाएर अन्दाजी ५० वर्षका सन्तोष भनिने कर्णबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी पर्सा …

Read More »

सकारात्मक सोचका साथ नारायणगढको भृकुटी पथलाई भृकुटीपथ ट्राफिक व्यवस्थापनको रुपमा शुभारम्भ

चितवन ५ असोज– सकारात्मक सोचका साथ नारायणगढमा रहेको भृकुटी पथलाई आजबाट भृकुटीपथ ट्राफिक व्यवस्थापनको रुपमा शुभारम्भ गरिएको छ । भृकुटी पथ बजार व्यवस्थापन समिति र भृकुटीपथ टोल विकास संस्था भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा सो टोललाई ट्राफिक मैत्री बनाईएको हो । सकारात्मक सोच अर्थात् हामीले गरे के हुदैंन र भन्ने उद्देश्यले …

Read More »

चितवनमा पछिल्लो चौध दिनमा २८ जनामा स्क्रब टाईफसको संक्रमण

चितवन ५ असोज– चितवनमा पछिल्लो चौध दिनमा २८ जनामा स्क्रब टाईफस रोगको संक्रमण देखिएको छ । भदौको २० गतेदेखि असोज तीन गतेसम्म विभिन्न अस्पतालबाट प्राप्त प्रतिवेदन अनुसार २८ जनामा संक्रमण देखिएको हो । भदौको २० गते १५४ जनामा रोग देखिएको थियो । अहिले बढेर रोगको संक्रमण १८२ जनामा पुगेको जिल्ला …

Read More »

अक्सफोर्ड कलेजमा माध्यामिक स्कूल स्तरिय बिज्ञान प्रदर्शनी तथा रोवर्ट प्रतिष्पर्धा सम्पन्न

चितवन १८ भाद्र– गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ्ग एण्ड म्यानेजमेण्टले माध्यामिक स्कूल स्तरिय बिज्ञान प्रदर्शनी तथा रोवर्ट प्रतिष्पर्धा गरेको छ । अक्सफोर्ड एस टेक २०१७ मा १३ बिद्यालय तथा कलेजका २२ समूहले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागिहरुले प्रदर्शनिले आत्मबल बढेको र रोवर्ट यन्त्रबारे बुझ्ने मौका पाएकोमा खुसि ब्यक्त …

Read More »

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १३ वर्षयता एकसिंगे गैंडाको संख्यामा २ सय ३३ ले वृद्धि

चितवन १८ भाद्र– विश्व सम्पदा सूचीको चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १३ वर्षयता एकसिंगे गैंडाको संख्यामा २ सय ३३ ले वृद्धि भएको छ। चितवन निकुञ्जकै सबभन्दा आकर्षक पक्ष रहेको दुर्लभ एकसिंगे गैंडा चोरीसिकारीको मारमा छ। निकुञ्ज टोली, नेपाली सेना र समुदायको निरन्तर प्रयासले गैंडा संख्या बढेको निकुञ्जका सहायक संरक्षण अधिकृत बेद …

Read More »

साल्ट ट्रेडिङ कर्पोरेशनको चितवन शाखाले सुपथ मूल्य पसल सञ्चालनमा ल्यायो

चितवन १८ भाद्र– दशैँलाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ कर्पोरेशनको चितवन शाखाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । नारायणगढस्थित आफ्नै कार्यालयमा पसल खोलिएको सो पसल आगामी कात्तिक ९ गतेसम्म सञ्चालन हुने शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो । यसपाली बजारमूल्यभन्दा अलि सस्तो भएकाले सुपथ मूल्य पसलमा चिनी र नून धेरै …

Read More »

बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ को नयाँ रेकर्ड

चितवन १८ भाद्र– बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारबाट देशभर प्रदर्शनमा आएको यस चलचित्रले हिजो ९शनिबार० एकै दिन एक रोड ६० लाख ३० हजार ग्रस कलेक्सन गरेको छ । यो अहिलेसम्मकै एक दिनमा धेरै ग्रस कलेक्सन भएको रेकर्ड हो । यसअघि चलचित्र ‘लुट …

Read More »

खुला खोरबाट बाढीपछि हराएको भनिएको चार वटा बाह्रसिंगे मध्ये एउटा भेटियो

चितवन १८ भाद्र– चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हरायो भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ । बाढीका कारण खुलाखोर भत्किएपछि त्यहाँबाट हराएको भनिएको चार वटा बाह्रसिंगेमध्ये एउटा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अर्ना र बाह्रसिंगे राखिएको …

Read More »