Home / News (page 20)

News

चितवनमा आगो लागेर ट्रिपर चालकको ज्यान गयो

चितवन, फागुन २०– पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकमा आगो लागेर एक जनाको मृत्यु भएको छ । आज (आईतबार) दिउँसो भित्री सडक खण्डको ढुुङग्रे खोला पुल नजिकै ना ७ ख ४८१८ नमबरको टिपरले बाटो निर्माणका लागि बालुवा लोड गर्ने क्रममा सो टिपरका ढाला उठाउँदा बिजुली छोएर आगो लाग्दा टिपर चालक …

Read More »

भूकम्पले युवामा ल्याएको परिवर्तन हो ‘गाँजाबाजा’: निर्माण टिम

चितवन, फागुन २०– दुई वर्ष अगाडि छायाँकन सम्पन्न गरिएको नेपाली चलचित्र ‘गाँजा बाजा’ फागुन २५ देखि प्रदर्शनमा आउने भएको छ । प्रचार–प्रसारको क्रममा देश दौडामा रहेको ‘गाँजा बाजा’ टिमले आज भरतपुरमा पत्रकार समेलन गर्दै सो चलचित्र बारेमा जानकारी दिएको हो । चलचित्र नामको कारण अहिले विवादमा छ ।विनाशकारी भूकम्प पछि युवाहरुमा …

Read More »

पर्वत लिमिथाना चितवन सम्पर्क मन्चको ११ सदस्यीय कार्यसमिती गठन

चितवन, फागुन १७-  पर्वत लिमिथाना चितवन सम्पर्क मन्चले आज एक कार्यक्रमकाबीच जगदिश पन्तको संयोजनमा ११ सदस्यीय कार्यसमिती गठन गरेको छ । जसमा संयोजकमा जगदिश पन्त,सह-संयोजकमा दिपक खनाल,सचिवमा देवन्द्र पौडेल,कोषाध्यक्षमा दिनेश रेग्मी, सदस्यमा यादव खनाल, श्रवण रेग्मी,पदम रेग्मी, सन्तोष तिवारी,कृष्ण लामिछाने,निरज पन्त र रक्षा रेग्मी चयन हुनु भएको छ । सो …

Read More »

मदन–आश्रितको शालिकमा कृषि मन्त्री लामाले गरे माल्यार्पण

चितवन, फागुन १७– प्रदेश ३ का नवनियुक्त कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चितवनको दासढुंगाास्थित मदन–आश्रितको शालिकमा माल्यार्पण गर्नुभएको छ । बुधबार मन्त्री पदको सपथ र पदभार ग्रहण गरेलगत्तै मन्त्री लमाले आज विहान दासढुंगा पुगेर जननेता मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्नुभएको हो । माल्यार्पण पश्चात बोल्दै मन्त्री …

Read More »

आदर्श नारी विकास केन्द्रको छात्रवृत्ति कार्यकम्र २०७४ सम्पन्न

चितवन फागुन १६-  आदर्श नारी विकास केन्द्र भरतपुरले नियमित रुपमा संचालन गर्दै आइरहेको आदर्श छात्रवृत्ति वितरण कार्यक्रम बुधबार नारायणगढमा सम्पन्न गरेको छ । भरतपुरका सात ओटा सामुदायिक विद्यालयमा अध्यनरत कुल ३५ जना विद्यार्थीहरुलाई स्टेशनरी, स्कुल झोला र पोशाकको लागि नगद रु. १,५००/- गरि प्रत्येकलाई रु. ३,०००/- का दरले छात्रवृत्ति वितरण …

Read More »

भरतपुर महानगरभित्रै भोकमरीको पीडा

चितवन, फागुन १६– भरतपुर महानगरपालिकाको वडा नं. २९ स्थित मगर खहरेमा सुकबहादुर चेपाङको सानो छाप्रो छ । खरको छानो भएकोले बर्सैनि छाउनुपर्छ । तर, सुकबहादुरलाई भने घर मर्मतसँगै साँझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ । घरवरिपरी भएको भिरालो पाखामा मुस्किलले दुईचार डोको फल्छ । जसले गर्दा वर्षभरि नै खाद्यान्न …

Read More »

विकाश रनिङ शिल्डः विभागीय टोली एपीएफ क्लव फाईनलमा प्रवेश

चितवन, फागुन १६– विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ क्लव चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमीफाईनल खेलमा फ्रेण्डस क्लव काठमाडौंलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । पहिलो हाफको १० औं मिनेटमा सन्तोष …

Read More »

प्रविधिमैत्री बन्दै चितवन ट्राफिक, जथाभावी पार्किङ गरे ह्वील लकर लगाईने

चितवन, फागुन १६– जथाभावी पार्किङले अस्तव्यस्त बन्दै गईरहेको चितवनको बजारलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले विशेष योजना ल्याएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनले अव्यवस्थित पार्किङ नियन्त्रणका लागि प्रविधिसहितको नयाँ योजना ल्याएको हो । जथाभावी पार्किङ गर्ने दुई पाङग्रे र चार पाङग्रे सवारीलाई ट्राफिक प्रहरीले सहज रुपमा नियन्त्रणमा लिन सक्ने भएको …

Read More »

एक हप्ताभित्र भरतपुरको सडकबाट ठेला व्यवसायी हटाइने

चितवन,फागुन १५ – सडकमा जथाभावी ठेलामा राखेर गरिने व्यापारलाई भरतपुर महानगरपालिकाले एक हप्ताभित्र हटाउने भएको छ । नारायणगढको साँघुरो सडकमा ठेलाको ब्यापारीको जगजगी छ । पैदल तथा सडक यात्रुहरुलाई जथाभावी ठेला राखेर व्यापार गर्दा हिड्न र सवारी पार्किङ गर्न समस्या भएको छ । पूर्वपश्चिम राजमार्गमा नै नारायणगढ बजार पर्दछ । ठूला-ठूला …

Read More »

विकाश रनिङ शिल्डः थ्रीस्टार सेमीफाईनलमा प्रवेश, सेमीफाईनल समीकरण पुरा

चितवन, फागुन १५– विदेशी खेलाडी अजई मार्टिनको ह्याट्रिकको मद्धतमा रुस्लान थ्रीस्टार क्लव चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकाश रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । आज भएको अन्ति क्वाटरफाईनलमा नारायणगढ फुटबल क्लव (एनएफसी)लाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टार सेमीफाईनलमा प्रवेश गरेको हो । आजको खेलसंगै प्रतियोगिताको …

Read More »