Home / News (page 2)

News

भरतपुर महानगरपालिका भित्र ६६.९ प्रतिशत मानिसको पहुँचमा शुद्ध खानेपानी

चितवन ५ असोज– भरतपुर महानगरपालिका भित्र ६६.९ प्रतिशत मानिसको पहुँचमा शुद्ध खानेपानी पुगेको छ । अझै ३३.१ प्रतिशत महानगरवासीले इनार र कलधाराको पानी खान बाध्य छन् । भरतपुर खानेपानी ब्यवस्थापन बोर्डबाट ४३.१ प्रतिशत र खानेपानी तथा सरसफाई डिभिजन अन्तर्गत विभिन्न उपमभोक्ता समिति मार्फत २३.८ प्रतिशत मानिसलाई खानेपानी उपलब्ध गराइएको भरतपुर …

Read More »

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा १३९ जना प्रहरी जवान दिक्षित

चितवन ५ असोज– जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा तालिम लिईरहेका १३९ जना प्रहरी जवान दिक्षित भएका छन् । २०७४ मंसिर २७ गतेदेखि शिक्षालयमा सञ्चालित प्रहरी जवान आधारभुत तालिम दोस्रो समूहका जवानहरु दिक्षित भएका हुन् । आज (शुक्रबार) विहान शिक्षालयमा भएको दिक्षान्त समारोहमा कार्यक्रमका प्रमुख अतिथि शिक्षालयका निर्देशक एवंम प्रहरी नायव …

Read More »

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो

चितवन ५ असोज– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव बमोजिम पार्टी जिम्मेवारी तोकिएको हो । पार्टी …

Read More »

लायन्स क्लव अफ चितवन सिटी र लायन्स क्लव अफ चितवन सिटी मर्सीको संयुक्त पदहस्तान्तरण

आशा खरेल चितवन ४ असोज– लायन्स क्लव अफ चितवन सिटी र लायन्स क्लव अफ चितवन सिटी मर्सीको संयुक्त आयोजनामा वुधवार साँझ नारायणगढमा पदहस्तान्तरण, चार्टर प्रेजेन्टेशन र स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ इन्टरनेशनल ३२५ विटु नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गर्भनर शम्भु नकर्मी प्रमुख अतिथी रहनु भएको …

Read More »

आशा खरेल चितवन २७ भाद्र – लायन्स क्लब अफ चितवन सिटि मर्सी र लायन्स क्लब अफ चितवन सिटिको संयुक्त आयोजनामा भएको बृहत खुल्ला सामुहिक तिज नृत्य प्रतियोगिता २०७५ आज सम्पन्न भएको छ । नेपालिहरुको महान चाड हरितालिका तिजको अवसर पारेर कार्यक्रम गरेको हो । कार्यक्रममा दर्सकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो …

Read More »

‘डब्लूटीओ’ बाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

चितवन १५ भदौ–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व व्यापार संगठन ‘डब्लूटीओ’ बाट बाहिरिने चेतावनी दिएका छन् । डब्लूटीओको अमेरिकाप्रतिको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ट्रम्पले बाहिरिन सक्ने चेतावनी दिएका हुन । ‘यदि उनीहरुले कार्यशैली बदल्दैनन् भने म डब्लूटीओबाट बाहिरिने छु’, ब्लूमबर्ग न्यूजसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले भने । डब्लूटीओ विश्व व्यापारको थीति बसाल्न …

Read More »

बिम्स्टेक सकेर विदेशी प्रमुखहरु फर्किने क्रम सुरु

चितवन १५ भदौ–बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) सकेर विदेशी प्रमुखहरु फर्किने क्रम सुरु भएको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद १ बजे नै फर्किसकेकी छन्। थाइल्यान्डका प्रधानमन्त्री चा ओन चा अपरान्ह ४ बजे फर्किंदैछन् भने त्यसको आधा घण्टापछि म्यानमारका राष्ट्रपति विन मिन्ट फर्किने कार्यक्रम …

Read More »

घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट १४ भदौं – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट फोहर फाल्नेक्रममा बिहीबार विदुर नगरपालिका–१, ढुंगेकी ३० वर्षीया सिर्जना ढुंगानाको मृत्यु भएको हो । फोहर संकलन गर्ने गाडी आएपछि उनी फोहर फाल्न घरको छतमा चढेकी थिइन् । छतमा कुर्सीमा चढेर फोहर फाल्न खोज्दा ढुंगाना चिप्लिएर …

Read More »

छनोटका दुई खेलमा लगातार पराजित भएपछि एसिया कप खेल्ने नेपालको सम्भावना क्षीण

चितवन १४ भदौं – एसिया कप खेल्ने नेपालको सम्भावना क्षीण भएकोछ। छनोटका दुई खेलमा लगातार पराजित भएपछि नेपालको सम्भावना लगभग सकिएको हो। बिहीबार नेपाल यूएइसँग ७८ रनले पराजित भयो। बुधबार नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो। बिहीबारको खेलमा टस जितेर बलिङ रोजेको नेपालले २ सय ५५ रनको लक्ष्य पाएको …

Read More »

जिल्ला प्रहरी कार्यालय चितवनको पछिल्लो तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक

चितवन १४ भदौं – जिल्ला प्रहरी कार्यालय चितवनले पछिल्लो तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । चितवनको प्रहरी प्रमुखमा सरुवा भएर आएपछि प्रहरी उपरीक्षक (एसपी) सुशील सिंह राठौरले तीन महिनाको अवधिमा लागुऔषध दुव्र्यसनी, चोरी, गुण्डागर्दी, घरेलु तथा योन हिंसा, तस्करी र कालो बजारी जस्ता अपराध नियन्त्रण गर्न धेरै हदसम्म …

Read More »