Home / News (page 10)

News

राष्ट्रपति निर्वाचनका लागि अमेरिकाको रिपब्लिकन पार्टीले डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाउने

श्रावण ५– नोबेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि अमेरिकाको रिपब्लिकन पार्टीले डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै उपराष्ट्रपति पदका लागि इंन्डियानाका गर्भनर माइक पेस उमेदवार हुनेछन् । ओहायो राज्यमा जारी रिपब्लिकन पार्टीको सम्मेलनमा ट्रम्पलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरिएको हो । सम्मेलनको दोस्रो दिन उनलाई बहुमत मिलेको …

Read More »

तनहुँको गुणादीमा बस दुर्घटना हुँदा ११ जना घाइते

श्रावण ५– तनहुँको गुणादीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पोखराबाट वीरगन्जतर्फ आउँदै गरेको ना ५ ख ६४४७ नंको बस दुर्घटनामा परी घाइते भएकामध्ये पोखरा उपमहानगरपालिका–१२ बस्ने ४७ वर्षीय नारायणप्रसाद पाण्डेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते पाण्डेलाई दमौलीमा सामान्य उपचारपछि पोखरास्थित मणिपाल अस्पतालमा थप …

Read More »

प्रा.डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै

श्रावण ५– विभिन्न मागसहित ११ दिनदेखि आमरण अनसनमा रहनु भएका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ । स्वास्थ्यमा समस्या देखिन थाले पनि आइसीयुमा सार्ने तयारी पनि भएइरहेको छ । आठौँ पटकको आमरण अनशनका क्रममा उहाँको समर्थन र विरोधमा चिकित्सक र सरोकारवालाहरु सडकमा उत्रिएका छन् । आज पनि उहाँको …

Read More »

राजनीतिक सहमतिको बातावरण बनाउन माओवादी केन्द्रका अध्यक्ष दाहाललाई सभामुखको आग्रह

श्रावण ५– सभामुख ओनसरी घर्तीले राजनीतिक सहमतिको बातावरण बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ । दाहाल निवास पुग्नुभएकी सभामुख घर्ती र माओवादी केन्द्रका अध्यक्षबीच सहमतिमा संसदका गतिविधि अघि बढाउने विषयमा छलफल भएको थियो । भेटमा सभामुख घर्तीले दलीय सहमति भएमा सोही अनुसार संसदको कार्यसूची तय गर्न आफू …

Read More »

फ्रान्सको दक्षिणी शहर निसमा मानिसहरुको भीडमाथि एउटा लरी गुडाइँदा मृत्यु हुनेको संख्या ८४ पुग्यो

असार ३१– फ्रान्सको दक्षिणी शहर निसमा बास्टिल डे अर्थात राष्ट्रिय दिवस मनाइरहेका मानिसहरुको भीडमाथि एउटा लरी गुडाइँदा मृत्यु हुनेको संख्या ८४ पुगेको छ । दिवसमा आयोजित आतिशबाजी प्रदर्शनपछि भएको उक्त घटनामा अरु सयौँ घाइते भएका छन् । आक्रमणमा परेका १८ जनाको अवस्था गम्भिर रहेको छ । मृत्यु हुनेमा धेरैजसो बालबालिका …

Read More »

सेतीमादी नदीले बगाउँदा तनहुँमा आज एक किशोरी बेपत्ता

असार ३१– सेतीमादी नदीले बगाउँदा तनहुँमा आज एक किशोरी बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा भिरकोट गाविस वडा नं २ घर भई हाल व्यासनगरपालिका वडा नं १० बीसघरेमा बस्दै आएकी १८ वर्षीया हरिमाया विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बीसघरे र काहँुशिवपुर गाविस–१ झापुटार जोड्ने झोलुङ्गे पुलमुनि …

Read More »

संघीय गठबन्धनले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने

असार ३१– आन्दोलनरत संघीय गठबन्धनले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने भएको छ । गठबन्धन सचिवालयको आज बसेको बैठकले भदौ भरीमा गठबन्धनका नेता–कार्यकर्ताहरुलाई प्रशिक्षणलगायत तयारी पूरा गरी असोजबाट निर्णायक आन्दोलनमा जाने निर्णय गरेको हो । बैठकले हाल काठमाडौंको खुलामञ्चमा जारी गठबन्धनको रिले अनसनलाई साउन महिनाभरीका लागि लम्ब्याउने पनि निर्णय गरेको …

Read More »

व्यवस्थापिका–संसद्को बैठक आगामी साउन ६ गतेसम्मका लागि स्थगित

असार ३१– बजेटसम्बन्धी विधेयक पारित गर्ने मितिका बारेमा दलहरुबीच सहमति नहुँदा व्यवस्थापिका–संसद्को बैठक आगामी साउन ६ गतेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तोकिएको बैठक सूचना टाँस गरेर साउन ६ गते ११ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रमुख विपक्षी दल नेपाली काँग्रेस र नेकपा (माओवादी …

Read More »

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपीदै

असार ३१– आज हरिशयनी एकादशी तिथि, हिन्दूहरुले आआफ्नो घरमा तुलसीको बिरुवा रोपी पूजा गर्दैछन् । आजदेखि चतुर्मास व्रत पनि सुरु हुँदैछ । आज शुक्रबारको दिन ब्रत बस्ने तथा आरोग्यदायक, महाऔषधीय गुण भएको तुलसी घरआँगनमा रोपेर भगवान विष्णुको प्रतिकका रुपमा पूजा गर्ने चलन छ । पौराणिक कथन अनुसार मुर नामको दैत्यको …

Read More »

प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सर्वसम्मत अनुमोदन

असार २६– संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ । संसदीय सुनुवाई विशेष समितिको केहीबेर अघि बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो । समितिले कार्कीको सुनुवाई आजै सकाएको हो । कार्कीले आजै संसदीय सुनुवाई विशेष समितिको बैठकमा उपस्थित भएर आफू विरुद्ध परेको उजूरीको …

Read More »