Home / News

News

भरतपुर वडा नम्बर ८ मा नि:शुल्क सिपमुलक तालिम शुरु

चितवन १० चैत्र – भरतपुर महानगरपालिका वडा नम्बर ८ र स्कुल अफ हेल्थ साईन्स भरतपुरको समन्वयमा आईतबारबाट निशुल्क सिपमुलक तालिम शुरु भएको छ । भरतपुर ८ सल्यानीमा रहेको मध्यवर्ती सामुदायीक वनको सभाकक्षमा २० जना महिलाहरुलाई ३९० घण्टासम्म सिलाई कटाई तालिम दिन लागिएको हो । कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा …

Read More »

चितवन ट्राफिक प्रहरी प्रमुख डिएसपी गौतमको विदाई

चितवन २३ फागुन – चितवनबाट विदा भएका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले ट्राफिक प्रहरीले सबै नागरिकसंग राम्रो बोली बचनसहितको व्यवहार गर्नुपर्ने बताएका छन् ।जिल्लाका ट्राफिक प्रहरीले गरेको विदाई कार्यक्रममा बोल्दै गौतमले प्रहरीको एम्बास्डर नै ट्राफिक प्रहरी रहेकोले सबैसंग राम्रो व्यवहार गर्दै आफ्नो कर्तव्य पालना गर्नुपर्ने बताए । “प्रहरीको नेतृत्व …

Read More »

ज्यो. बलराम सुवेदीको सरल ज्योतिष नामक पुस्तक लोकार्पण

चितवन २३ फागुन – नेपाल ज्योतिष परिषद् नवलपुर जिल्ला कार्य समितिको मासिक बैठक तथा पुस्तक लोकार्पण कार्यक्रम बुधबार गैडाकोटमा सम्पन्न भएको छ । नेपाल ज्योतिष परिषद् नवलपुर जिल्ला शाखा अध्यक्ष ज्यो, बलराम सुवेदीले लेख्नु भएको सरल ज्योतिष नामक पुस्तकको एक कार्यक्रमकाबीच लोकार्पण गरिएको हो । सुवेदीले सो पुस्तकबाट ज्योतिष शास्त्र …

Read More »

महिला हिंसा घरबाटै सुरु – चितवन प्रहरी प्रमुख राठौर

चितवन २३ फागुन – जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख शुशील सिंह राठौरले महिला हिंसा घरबाटै सुरु हुने बताउनु भएको छ । यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनले १ सय ९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार आयोजना गरीएको लैङ्गिक समानताका लागि समाज सोच र व्यवहार संमृद्धिको आधार भन्ने कार्यक्रममा राठौरले …

Read More »

स्थानीय जातको आलु लोकप्रिय, बजारमा माग उच्च

माघ २६, २०७५ कञ्चनपुर – कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका किसान स्थानीय जातका आलु ‘घरैया’ को संंरक्षणमा जुटेका छन् । खानमा स्वादिलो र थोरै मेहनेतमै धेरै फल्ने स्थानीय जातका आलु लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीय किसानले त्यसका संरक्षणमा जुटेका हुन् । संरक्षणका लागि उनीहरुले दुई कठ्ठादेखि पाँचकठ्ठा जग्गामा घरैया जातका आलु खेती …

Read More »

सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको संसदीय मामिलामन्त्री ढकालको भनाई

माघ २६, २०७५ विराटनगर( कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस चौतारी मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले संविधान र सङ्घीयतालाई कार्यान्वयन गराउन सरकारले कानून निर्माण गरिरहेको जानकारी दिनुभयो । मन्त्री ढकालले मुलुकको ३३९ कानूनमध्ये १६५ निर्माण भइसकेको जानकारी …

Read More »

विसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि को साधारणसभा सम्पन्न

चितवन २० पौष – विसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि भरतपुर ८ को नवौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं.८ का अध्यक्ष दामोदर न्यौपाने प्रमुख अतिथि रहनु भएको कार्यक्रममा दुग्ध विकास वोर्डका केन्द्रीय सदस्य भगिरथ तिमिल्सिना,हेफर ईन्टरनेशनलकि कार्यक्रम अधिकृत सकुन्तला रसाईली, जिल्ला सहकारी संघकि सदस्य …

Read More »

युभेन्टसविरुद्ध रोनाल्डोको उत्कृष्ट गोल, जसले दिलायो अवार्ड

एजेन्सी  : पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो ग्लोब सोकर अवार्डको २०१८ का उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्ता बन्न सफल भएका छन् ।  बिहीबार साँझ यूएईको दुबइमा आयोजित अवार्ड समारोहमा रोनाल्डोले दुई अवार्ड  हात पार्न सफल भएका हुन् ।  यसै सिजन स्पेनिस क्लब रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्टस गएका रोनाल्डोका यस …

Read More »

आगलागीमा नेताकै नेतृत्वको ‘दारु पार्टी’ मुख्य कारण, छानविन गर्दै प्रहरी

कालिकोट : कालिकोटको खाडामा गत साता रक्सी पार्टीका कारण आगलागी भएको हुनसक्ने बुझिएको छ । रक्सी र मासु सहितको पार्टीबाट फालिएको चुरोटको ठुटोबाट आगो सल्किएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख विनोद शर्माका अनुसार घटनाका दोषीहरु केही दिनमै सार्वजनिक हुने छन् । ‘को को व्यक्ति कहाँ दारु पार्टी गरेर आगलागी …

Read More »

मृत्यु दण्डको सजाय सुनाय पछी जलेश्वरका निम्ती चितवनमा जलेश्वर बचाउ अभियान सुरु

आशा खरेल/हाम्रो एफ.एम/ चितवन, पुस २०-सामाजीक स्वयंसेवक नेपाल मिसन चितवनको आयोजनामा जलेश्वर बचाउ अभियान सुरु भएको छ । आज भरतपुरमा पत्रकार सम्मेलन गरि जलेश्वर चौधरीको बारेमा जानकारी गराएका थिए । २५ बर्षका उनि विगत ३ वर्षदेखी साउदिमा डईभर कामको लागि गएका थिए । सोहि अवसरमा २ वर्ष अघि उनले चलाएको गाडिमा …

Read More »