Home / Editor Hamrofm (page 5)

Editor Hamrofm

त्रिशुलीमा ट्रक खस्यो, दुई जना घाइते

चितवन,बैशाख १- वीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना ५ ख ८९७९ नम्बरको ट्रक आज बिहान त्रिशुली नदीमा खस्दा दुई जना घाईते भएका छन् । ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ को चार किलो भन्ने स्थानमा ट्रक सडकबाट ५०० मिटर तल नदीमा झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईते हुनेमा ट्रकका …

Read More »

चितवनमा ठगेर झापा पुगेका दुई जना प्रहरी नियन्त्रणमा

चितवन,चैत ३०- इलाका प्रहरी कार्यालय, बिर्तामोडले ठगी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको साविक रानीगाउँ–५ घर भइ हाल बिर्तामोड–५ बस्दै आएका ४५ वर्षीय प्रकाश भनिने दानबहादुर नेपाल र उनकी श्रीमति ३० वर्षीय ममता नेपाल छन् । उनीहरुले विभिन्न बहानामा विभिन्न व्यक्तिहरुबाट नगद तथा सुनचाँदीका गरगहना …

Read More »

“डमरूको डण्डिबियो” चितवनमा” (भीडीयो शहित)

चितवन चैत्र २९- सरकारले गत बर्ष मात्रै डण्डीबियोलाई राष्ट्रिय खेलबाट हटाएर भलिबललाई राष्ट्रिय खेल बनाएको थियो । सरकारको उक्त निर्णयको कतै स्वागत भयो त कतै असन्तुष्टीको आवाज पनि उठ्यो । त्यसको ठिक १ बर्ष पछी डण्डीबियोकै कथा बस्तुमा आधारीत चलचित्र डमरूको डण्डिबियो निर्माण भएको छ । जसले राज्यबाटै एककिसीमले अपहेलित जस्तै …

Read More »

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्न काम शुरु

चितवन, चैत २९ – नारायणगढ–मुग्लिन सडकको बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा काम थालिएको छ । सो सडकको ३३।२ किलोमिटर सडकमध्ये १७।१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । ती ठाउँमा चट्टान, साना ढुंगा, माटोको ढिस्को, गेग्रान खस्न सक्ने उच्च जोखिम रहेको छ । त्यस्तो जोखिम …

Read More »

नीजि विद्यालयलाई नियन्त्रण गर्दै सामुदायीक विद्यालयमा आकर्षण बढाउँछौंः प्रचण्ड

चितवन, चैत २९- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने तयारी भैरहेको बताएका छन् । भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा बोल्दै प्रचण्डले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी …

Read More »

रोगले कुखुरा मर्दा चितवनमा दुई वटा खोरनै रित्तिए, करिब ६० लाखको क्षति

चितवन,चैत २८- रोगले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् । रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका पाँच हजार १०० कुखुरा मरेका छन् । त्यहाँको कुखुरा एच ९ लो प्याथोजनिक संक्रमणले मरेको जिल्ला …

Read More »

चितवन प्रहरीको उच्च निगरानीमा विप्लव समूह

चितवन चैत २८- जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव समूहलाई उच्च निगरानीमा राखेको छ । विप्लव समूहका नाममा जिल्लामा विभिन्न अपराधिक कृयाकलापहरु बढ्न थालेपछि उच्च निगरानिमा राखिएको हो । मंगलबार मात्रै चितवनमा दुइवटा घटना घटे । भरतपुर महानगर वडा नम्वर १० का वडाध्यक्ष अरुणपिडित भण्डारीको शरिरमा मोविल खन्याएर ढुंगाले हानियो भने मंगलवार …

Read More »

“खुमबहादुरको १३ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा गर्ने”

काठमाडौं,चैत २७- नेपाली कांग्रेसका प्रभावसाली नेता खुमबहादुर खड्काको सम्झनामा नेपाल विद्यार्थी संघ सल्यान काठमाडौं सम्पर्क समितिले चैत २८ गते पार्टी कार्यलय सानेपामा श्रद्धाञ्जली सभा गर्ने भएको छ। पार्टीको लागी आफ्नो जीवन पुरै समर्पण गरेका खड्का सम्मानमा गर्न लागिएको श्रद्धाञ्जली सभामा सहभागी हुन पनि नेपाल विद्यार्थी संघ सल्यान काठमाडौं सम्पर्क समिति सबै …

Read More »

शून्य चोरी शिकारको एक वर्ष पूरा

चितवन, चैत २७- चितवन राष्ट्रिय निकुञ्जले शून्य चोरी शिकारको एक वर्ष पूरा गरेको छ । गत वर्षको चैत २५ गते राति निकुञ्जको बेलहट्टा हरियाली सामुदायिक वन क्षेत्रको ध्रुवघाट नजिक एउटा भाले गैंडालाई तस्करले मारेका थिए । शून्य चोरी शिकारको तेस्रो वर्ष पूरा गर्न २६ दिन बाँकी छँदा गैंडा मारिएपछि गत वर्षको …

Read More »

चितवनमा दसौँ राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका क्षेत्रीय खेल सुरु

चितवन,चैत २७- दसौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत चितवनमा क्षेत्रीय खेलहरु सञ्चालन भइरहेका छन् । मंगलबारदेखि क्षेत्र नम्बर २ मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको क्षेत्रीय खेल सुरु भएको हो । रनिङ शिल्ड अन्तर्गत सुरु भएको क्षेत्रीय खेलमा एक सय मिटर दौड, दुई सय मिटर दौड, आठ सय मिटर दौड, १५ सय …

Read More »